Palanchok TV

Palanchok TV News of Kavre

27/08/2024

‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’

।हर हर महादेव ! ! आज श्रावणको अन्तिम सोमबार !  भगवान शिवको तस्विर लाइक कमेन्ट शेयर गरि पुन्य आर्जन गर्नु होस ।
12/08/2024

।हर हर महादेव ! !

आज श्रावणको अन्तिम सोमबार ! भगवान शिवको तस्विर लाइक कमेन्ट शेयर गरि पुन्य आर्जन गर्नु होस ।

आजको मौसमदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थो...
12/08/2024

आजको मौसम
देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

काठमाडौं महानगरले राष्ट्रिय भलिबल महिला टिमको प्रत्येक खेलडी र कोचलाई जनही ​​१-१ लाख दिएको छ ।
08/08/2024

काठमाडौं महानगरले राष्ट्रिय भलिबल महिला टिमको प्रत्येक खेलडी र कोचलाई जनही ​​१-१ लाख दिएको छ ।

21/07/2024
नेपाल प्रेस युनियनको स्थापना दिवसको शुभकामना।
26/05/2024

नेपाल प्रेस युनियनको स्थापना दिवसको शुभकामना।

पनौती पुग्दा कस्को मन नरमाउला र ? झन यत्तिको सम्पदाले मनमा दिने आनन्द वर्णन गर्न कहाँ सकिन्छ र ?     Pic: He is He ! ::)
11/05/2024

पनौती पुग्दा कस्को मन नरमाउला र ? झन यत्तिको सम्पदाले मनमा दिने आनन्द वर्णन गर्न कहाँ सकिन्छ र ?

Pic: He is He ! ::)

11/04/2024

रामेछाप सुनापाति गा.पा. १ घर भई हाल का.प.जि.बनेपा न.पा.वडा न. ७ बस्ने मुक्तिनाथ गौतमको नाती डम्बर प्र.गौतमको छोरा बर्ष अ. ३४ को पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी निर्देशक कुमार गौतमलाई ठगि सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा निजलाई जि.प्र.का.काभ्रे बाट खटिएको टोलिले जिल्ला काठमाण्डौ मुलपानि स्थितबाट पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याई राखीएको छ

03/04/2024

सिप सिकेर मात्र बिदेश जाऔं ! !

टेरामक्समा पूर्वमन्त्री बास्कोटा पनि : २५ मागेकोमा ७० करोड स्वीकृत( https://www.onlinekhabar.com/2023/12/1411843 )विवादा...
28/12/2023

टेरामक्समा पूर्वमन्त्री बास्कोटा पनि : २५ मागेकोमा ७० करोड स्वीकृत
( https://www.onlinekhabar.com/2023/12/1411843 )
विवादास्पद टेरामक्स प्रविधि खरिद सिलसिलामा बजेट स्वीकृत गर्ने काममा तत्कालीन मन्त्री गोकुल बास्कोटा समेत संलग्न भएको कागजात फेला परेको छ । २५ करोड रुपैयाँको माग भएकोमा मन्त्री बास्कोटाले ७० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेका थिए ।

21/12/2023

कर्म यस्तो होस् कि, बाटोमा हिड्दा कसैले देख्छ कि! भन्ने डर नहोस् बस् ।

19/12/2023

४० कटेपछि त रमाउने दिनहरू क्रमशः अस्ताउँदै जाँदा रहेछन् !
– ४० बर्षको हुँदा धेरै पढेका र नपढेका वीच खास फरक हुँदैन, थोरै पढेकोले पनि धेरै पढेकोले भन्दा राम्रै कमाई गरिरहेको हुनसक्छ ।
– ५० बर्षको हुँदा सुन्दर र कुरुप वीच खासै फरक हुँदैन, सुन्दरतम ब्यक्तिले पनि अनुहारको चाउरी लुकाउन सक्दैन ।
– ६० बर्षको हुँदा उच्च ओहदा र निम्न ओहदा वीच खासै फरक हुँदैन, निवृत्त हाकीमलाई पियनले समेत टेर्न छोड्छ ।
– ७० बर्षको हुँदा झुपडी र महलबासी बीच खासै फरक हुँदैन, घुँडा दुखेर मथिल्लो तल्ला नै महाभारत भै दिन्छ ।
– ८० बर्षको हुँदा पैसो हुनु र नहुनु बीच खासै फरक पर्दैन, चाहेर पनि खर्च गर्ने ठाऊँ नै भेटिंदैन ।
– ९० बर्षको हुँदा निदाउनु र जागा रहनु बीच खासै फरक हुँदैन, ब्यूँझिदा पनि केगर्ने भन्ने कुनै भेउ नै हुँदैन ।
त्यसैले सबै चिजलाई सहज रूपमा लिनूस, बुढो हुँदै जाँदा सबै समान हुने हो । कुनै तनाव नलिई सुखी जीवन जीउने प्रयत्न गर्नुस ।

Address

Banepa
Kavre

Alerts

Be the first to know and let us send you an email when Palanchok TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palanchok TV:

Share