Banepa Bazar

Banepa Bazar Banepa Bazar is online shopping site .To promote your Business and information about kavre district

सम्पदाको शहर ख्वप (भक्तपुर)मा शताब्दी पछि ठडिएको ऐतिहासिक सम्पदा : लक्ष्मी नरसिंह मन्दिर, गहिति !! post cr : nhuja kizu
21/05/2025

सम्पदाको शहर ख्वप (भक्तपुर)मा शताब्दी पछि ठडिएको ऐतिहासिक सम्पदा : लक्ष्मी नरसिंह मन्दिर, गहिति !!
post cr : nhuja kizu

13/05/2025
13/05/2025

CHANDESHWORI TEMPLE BANEPA

12/05/2025

Matapuja 2082
Chandeshwori Mai Ki Jay


Video: Manis Elza Manandhar

10/05/2025

2 days left
🇳🇵 Chandeswori jatra 2082🙏🙏

चण्डेश्वरी जात्रामा २ देखि ३ वटा खट प्रयाेग गरिन्छ जस मध्य सबैभन्दा ठुलाे खट हाे मु ख: ( मुल खट ) जसलाई बाेक्न अगाडि ४५ ...
06/05/2025

चण्डेश्वरी जात्रामा २ देखि ३ वटा खट प्रयाेग गरिन्छ जस मध्य सबैभन्दा ठुलाे खट हाे मु ख: ( मुल खट ) जसलाई बाेक्न अगाडि ४५ र पछाडि ४५ गरि ९० जना लाग्दछ भने छेउछाउमा सहायता दिनेहरू समेत गर्ने हाे भने १०० जना भन्दा माथि लाग्छ । मु ख: बिग्रने र नबिग्रेपनि चाँडै जात्रा सकाउन या भनाै साना भाइ हरूले पनि बाेकाेस भन्ने मनसायका साथ दाेस्राे खट लिला ख: प्रयाेगमा ल्याइन्छ । जुन खट वकु गणेश मन्दिर अगाडि बनाइन्छ । तर याे खट हाल केही कमसल बनाएकाे देखिन्छ यसमा स्थानिय र स्थानिय निकायकाे ध्यान जानू जरूरी छ । केही समय बाेक्ने बितिक्कै खट बिग्रने देखिएकाे छ । यदि बाेकेकाे केही क्षणमा नै खट कामै नलाग्ने गरि बिग्रने हाे भने खट बनाउनुकाे अर्थ के ? के लिला ख: देखावटी काे लागि मात्रै त हाेइन हाेला । सके सम्म याे लिला ख: नै चण्डेश्वरी मन्दिरमा पुराउनु पर्ने हाे तर याे कहिले भएकाे छैन सायद याे बर्ष पाे सम्भब हुन्छ कि यदि खट बलियाे बनाउने र स्थानियहरूले आट्ने हाे भने ।
पहिले पहिले चण्डेश्वरीकाे खट जाे काेहिले बाेक्दैन थिए खट मानन्धर र राजवहाकहरूले मात्रै बाेक्थे जसकाे लागि उनिहरूलाई जग्गा जमिन या केही दिएकाे पाइन्छ । पछि गएर बनेपालीले बाेक्न पाउने भयाे फेरि पछि बनेपाली र बनेपामा मामाघर हुनेले भनियाे र आज आएर जाेकाेहिले पनि बाेक्न पाउने भएकाे छ । ने. सं . ७६७ अर्थात आज भन्दा ३७८ बर्ष अघिकाे अभिलेखमा चण्डेश्वरी जात्रामा खट बाेक्नकाे लागि ५० माेहाेर टका दिएकाे कुरा उल्लेख गरिएकाे छ ।
यसपाली जात्रालाई सभ्य र भव्य बनाउने जिम्मा तपाईं हाम्राे हातमा छ । भाइहरूलाई सम्झाउने बुझाउने गराैं उक्साउने नगराैं । बनेपा एउटा सभ्य शहर भएकाे आवास अनुभव सबैले पावस । याे जात्रा हामी सबैकाे जात्रा हाे । जय माँ चण्डेश्वरी ।।

फाेटाेमा : लिला ख:
स्राेत : Vishan Madhikarmi Shrestha

05/05/2025

7 days left!!!!!!!

31/03/2025

यो कथित बिदेशीको दलाली गर्ने राष्ट्रिय मानव अधिकार आयोग खारेज गरौ।
चैत्र १५ गते राज्य संयन्त्रको ब्यापक दुरुपयोग गरी राज्यद्वारा मानब अधिकारको ब्यापक हनन् भएको प्रमाणीत हुँदाहुँदा पनि यो कथित मानब अधिकार आयोग कुन दुलोमा लुकेको छ? केही बोल्दैन, केही लेखदैन नागरिकको पक्षमा!

28/03/2025

तीनकुनेमा गोली लागेका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको छ

Address

Banepa
Kavre
0977

Alerts

Be the first to know and let us send you an email when Banepa Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Banepa Bazar:

Share