Radio Top Town 107MHz

Radio Top Town 107MHz Dear Valuable Listeners Plz Do Like & Follow Our Page For More Informative Videos & News !!

06/08/2026

राष्ट्रिय सभा (एक्काइसौँ अधिवेशन) बैठक - ३६, मिति २०८३ साल साउन २१ गते LIVE

 #हाम्रो मिडिया  #रेडियो टप टाउन १०७ को  #भिडियो समाचार पोस्टले  बिरामी  #हेम कुमार मिश्रलाई १  #लाख ५० हजार भन्दा माथि ...
06/08/2026

#हाम्रो मिडिया #रेडियो टप टाउन १०७ को #भिडियो समाचार पोस्टले बिरामी #हेम कुमार मिश्रलाई १ #लाख ५० हजार भन्दा माथि आर्थिक रकम सहयोग मिलेको बिरामीका #भाईले बताउनु भयो र सहयोगी मनका धनि हरुमा धन्यवाद ब्यक्त गर्नु भएको छ र निरन्तर सहयोग को अपेक्ष्या राख्नुभएको छ ।" आदरणीय दर्शकवृन्द! आज उहाँलाई बचाउने अन्तिम आशा भनेकै तपाईं र हामी हौँ। हामीले चिया वा खाजामा खर्च गर्ने सानो रकमले पनि कसैलाई नयाँ जीवन दिन सक्छ। तपाईंले दिने १००, २००, ५०० वा १००० रुपैयाँको सहयोग उहाँका लागि पुनर्जन्म बन्न सक्छ ।

 #प्राकृतिक सुन्दरताले भरिपूर्ण  #पर्यटकिय गन्तब्यहरु र  #मनमोहक हिम्श्रिङ्खला !!  #हाम्रो देश नेपाल
05/08/2026

#प्राकृतिक सुन्दरताले भरिपूर्ण #पर्यटकिय गन्तब्यहरु र #मनमोहक हिम्श्रिङ्खला !! #हाम्रो देश नेपाल

 #ध्यान दिन जरुरि देखिन्छ #वर्खा (झरी) को समयमा गाउँघरका पानीका  #मुहानमा बाढी, धमिलो माटो, पातपतिङ्गर र ढल,फोहर बगेर पस...
04/08/2026

#ध्यान दिन जरुरि देखिन्छ
#वर्खा (झरी) को समयमा गाउँघरका पानीका #मुहानमा बाढी, धमिलो माटो, पातपतिङ्गर र ढल,फोहर बगेर पस्ने भएकाले मुहान र इन्टेक (Intakes) धमिलो तथा अशुद्ध हुने ठूलो समस्या हुन्छ।यस्तो धमिलो र दूषित पानी #सोझै खाँदा झाडापखाला, हैजा, टाइफाइड जस्ता पानीजन्य रोगहरू लाग्ने खतरा हुन्छ यो पनि एक प्रकारको विपद नै हो त्यसैले वर्खा को समय ४ #महिना (जेष्ठ,असार,साउन र भदौ ) मा पानी सफा र शुद्ध बनाउन #पीयूष (Piyush) वा #क्लोरिन घोल (Chlorine Solution) हाल्नको लागि भुम्लु गाउँपालिकाले प्रत्यक वर्ष #बजेट बिनियोजन गर्न जरुरि छ। अहिले भुम्लु गाउँपालिकाको धेरै जसो #मुहानमा धमिलो पानि आएको देखिन्छ जसलाई #स्थानियले सोझै पिउँछन्। #दुषित पानिले गर्दा ठुलो मानबिय #क्षति हुनसक्छ यस्ता #विपद आउनु भन्दा पहिले सतर्क र सजक हुन जरुरि छ।

04/08/2026

"आदरणीय दर्शकवृन्द! आज उहाँलाई बचाउने अन्तिम आशा भनेकै तपाईं र हामी हौँ। हामीले चिया वा खाजामा खर्च गर्ने सानो रकमले पनि कसैलाई नयाँ जीवन दिन सक्छ। तपाईंले दिने १००, २००, ५०० वा १००० रुपैयाँको सहयोग उहाँका लागि पुनर्जन्म बन्न सक्छ।
🙏🙏यदि आर्थिक सहयोग गर्न सक्नुहुन्न भने पनि, दया गरेर यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गरिदिनुहोस्, ताकि यो भिडियो सहयोग गर्न सक्ने मनकारी हातहरूसम्म पुग्न सकोस्।"

03/08/2026

#छोयामन तामाङ्गको 3जीवन बचाउन हार्दिक 3अपिल
3हामीले QR CODE भिडियोको #बीचमा राखेका छौं I

31/07/2026

#विपद बारे चासो राखौं #चनाखो बनौं

 #पा पाकिस्तानको ब्रड पिकमा हिमप'हिरो जाँदा नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्त...
31/07/2026

#पा पाकिस्तानको ब्रड पिकमा हिमप'हिरो जाँदा नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली #सम्पर्कविहीन भएको छ।

30/07/2026

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा रास्ट्रका नाममा संबोधन

30/07/2026

Address

Bhumlu Taar
Kavre

Opening Hours

Monday 05:00 - 22:59
Tuesday 05:00 - 22:59
Wednesday 05:00 - 22:59
Thursday 05:00 - 22:59
Friday 05:00 - 22:59
Saturday 05:00 - 22:59
Sunday 05:00 - 22:59

Telephone

+9779803077199

Alerts

Be the first to know and let us send you an email when Radio Top Town 107MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Top Town 107MHz:

Shortcuts

Share