Routine of Kavre

Routine of Kavre सत्य,सहयोगी तथा चेतनामूलक।(Registered)
(𝐘𝐨𝐮 𝐜𝐚𝐧 𝐚𝐝𝐯𝐞𝐫𝐭𝐢𝐬𝐞 𝐲𝐨𝐮𝐫 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬)
(15)

शुभ सोमबार !! शुभ बिहानी!!भगवान श्री कैलाशनाथले सम्पूर्णको रक्षा गरुन!❤️🙏
03/11/2025

शुभ सोमबार !! शुभ बिहानी!!
भगवान श्री कैलाशनाथले सम्पूर्णको रक्षा गरुन!❤️🙏

काभ्रेको धुलिखेल ४ मा अवस्थित काठमान्डौ विश्वविद्यालय परिसरको सन्ध्याकालिन सेरोफेरो।❤️
02/11/2025

काभ्रेको धुलिखेल ४ मा अवस्थित काठमान्डौ विश्वविद्यालय परिसरको सन्ध्याकालिन सेरोफेरो।❤️

9:00 PM and it's Routine of Kavre final hour news:
02/11/2025

9:00 PM and it's Routine of Kavre final hour news:

पुराना पार्टी र नेताहरुको हात मिलाउने देखि मिठाई खुवाउने कार्य धमाधम।
02/11/2025

पुराना पार्टी र नेताहरुको हात मिलाउने देखि मिठाई खुवाउने कार्य धमाधम।

काभ्रेको बनेपामा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको १२ वर्षे देविनाच कार्तिक २० गते देखि हुने भएको छ!❤️🙏थप जानकार...
02/11/2025

काभ्रेको बनेपामा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको १२ वर्षे देविनाच कार्तिक २० गते देखि हुने भएको छ!❤️🙏

थप जानकारी कमेन्टमा:

काभ्रे जिल्ला भित्र रहेको यो टावर कहा पर्छ? पत्ता लगाउनुहोस!❤️
02/11/2025

काभ्रे जिल्ला भित्र रहेको यो टावर कहा पर्छ? पत्ता लगाउनुहोस!❤️

02/11/2025

काभ्रे महाभारत १ का २२ वर्षीय युवकलाई गोकर्णेश्वरस्थित डेराबाट ग्यास गन र तीन गोलीसहित प्रहरीले पक्राउ गरेको छ!

यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख सवारीचालक अनुमति पत्र छपाइ थाल्ने गरि तयारी सुरु गरेको छ ।
02/11/2025

यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख सवारीचालक अनुमति पत्र छपाइ थाल्ने गरि तयारी सुरु गरेको छ ।

काभ्रेको बनेपा देखि जनगाल तर्फ जाने क्रममा हिजोसाझ  Samsung S24 ultra फोन हराएको र उक्त फोन EMI मा खरिद गरिएको हुदा भेट्...
02/11/2025

काभ्रेको बनेपा देखि जनगाल तर्फ जाने क्रममा हिजोसाझ Samsung S24 ultra फोन हराएको र उक्त फोन EMI मा खरिद गरिएको हुदा भेट्नु हुनेले हामीलाई अथवा 9813398858,9860856235 मा सम्पर्क गरिदिनु होला!

आइतबार बिशेष !भगवान काल भैरवले सम्पूर्णको रक्षा गरुन !❤️🙏
02/11/2025

आइतबार बिशेष !भगवान काल भैरवले सम्पूर्णको रक्षा गरुन !❤️🙏

मनको धनि आसिका दिदि :सामाजिक अभियन्ता आसिका तामाङ रु १ संकलन अभियान बाट प्राप्त भएको रकमले दार्चुला जिल्लामा पुगेर सानास...
02/11/2025

मनको धनि आसिका दिदि :
सामाजिक अभियन्ता आसिका तामाङ रु १ संकलन अभियान बाट प्राप्त भएको रकमले दार्चुला जिल्लामा पुगेर सानासाना भाईबहिनिहरुलाई तातो लुगा तथा टोपी वितरण गरेकि छिन!❤️😝

मौसम खुलेपछिको काभ्रेको भकुन्डेबेसि लगागत आसपासको दृश्य!❤️Pic.Amrit Devkota
02/11/2025

मौसम खुलेपछिको काभ्रेको भकुन्डेबेसि लगागत आसपासको दृश्य!❤️

Pic.Amrit Devkota

Address

Kavrepalanchowk
Kavrepalanchowk

Alerts

Be the first to know and let us send you an email when Routine of Kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Kavre:

Share