Madi khabar.com

  • Home
  • Madi khabar.com

Madi khabar.com Wellcome to madi khabar.com please like share page

संखुवासभाको मादी नगरपालिकामा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद प्रवर्द्धन गर्ने ...
22/02/2025

संखुवासभाको मादी नगरपालिकामा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले यहीँ फागुन २९ देखि चैत्र ३ गतेसम्म मादी नगरपालिकाको कवर्ड हलमा हुने भएको छ । मादी नगरपालिकाको आयोजनामा पृथक पहिचान मादी नगरपालिकाको शान" नाराका साथ आयोजना हुन लागेको हो ।
यस प्रतियोगितामा Men’s Double, Women’s Double, र Men’s Double Veteran’s Open (Age sum 100+, above 35) विधाहरू समावेश गरिएका छन्। प्रतियोगिता Nepal Badminton Association (NBA) तथा Badminton World Federation (BWF) का नियमअनुसार सञ्चालन हुनेछ।
खेलाडी दर्ताका लागि अन्तिम यहीँ फागुन २८ गते साँझ ५ बजे तोकिएको छ। प्रति खेलाडी इन्ट्री शुल्क रु. १,०००/- र प्रति खेल भत्ता रु. ८००/- रहेको छ। खेल Yonex Shuttlecock Mavis 350 द्वारा खेलाइनेछ। खेलाडीहरूले Yellow, Red, तथा Black Card पाएमा क्रमशः रु. १,०००/-, २,०००/- र ३,०००/- जरिवाना तिर्नुपर्नेछ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल, तथा प्रमाणपत्र प्रदान गरिनेछ। Men Double प्रथमलाई रु ७५ हजार, दोस्रोलाई ५० हजार, तृतीय २०, हजार + तृतीय २०, हजार

Women’s Double ४० हजार, दोस्रोलाई ३० हजार, तृतीय १०, हजार तृतीय १०, हजार
Men’s Double Veteran’s Open ( Age Sum 100+, Above 35 ) रु। ५० हजार, दोस्रोलाई ३० हजार, तृतीय १०, हजार तृतीय १०, हजारप्रतियोगिताले स्थानीय तथा राष्ट्रिय खेलाडीहरूलाई प्रतिस्पर्धा गर्ने अवसर दिनुका साथै मादी नगरपालिकालाई खेलकुद प्रवर्द्धन गर्ने गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको मादी नगर प्रमुख जीवन लिथेंपले जानकारी दिनु भएको छ । खेलाडीहरूलाई निष्पक्ष र स्वस्थ प्रतिस्पर्धा गर्न र प्रतियोगितालाई सफल बनाउन सबै खेलाडी, खेलप्रेमी, तथा स्थानीय समुदायलाई सहयोग गर्न मादी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराईले आह्वान गर्नु भएको छ ।

13/01/2025

सुचना । सुचना । सुचना Football      Football     FootballYVMD CUP 2081 सम्पुर्ण खेलाडी तथा खेलप्रेमीहरुमा उपस्थितिको लाग...
15/09/2024

सुचना । सुचना । सुचना
Football Football Football

YVMD CUP 2081 सम्पुर्ण खेलाडी तथा खेलप्रेमीहरुमा उपस्थितिको लागि अनुरोध गर्दछौं ।

07/09/2024

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

06/09/2024

Om Dance Studio Group Dance

06/09/2024

Teej Tara Season 1
Santa limbu

06/09/2024

Om dance studio का साना कलाकारहरुको प्रस्तुति

06/09/2024
06/09/2024

Chainpure lakhe

Address


Alerts

Be the first to know and let us send you an email when Madi khabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madi khabar.com:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share