Kumar Gajmer

Kumar Gajmer शान्त रहन देउ!🍃

MCC परियोजना पुनः सुरु — अमेरिका नेपाललाई ५०० मिलियन डलर अनुदान!📌 सम्पूर्ण विवरण ⇨ कमेन्टमा पढ्नुस्।       #विद्युतविकास...
30/07/2025

MCC परियोजना पुनः सुरु — अमेरिका नेपाललाई ५०० मिलियन डलर अनुदान!
📌 सम्पूर्ण विवरण ⇨ कमेन्टमा पढ्नुस्।

#विद्युतविकास #सडकआधा

💔 अन्तिमसम्म सँगै… गोसाइकुण्डको कुण्डमा हराए दुई आत्मीय जीवनहरु 😢२८ वर्षीय मनोज न्यौपाने र २९ वर्षीय सुजन ढकाल, मामा–फुप...
30/07/2025

💔 अन्तिमसम्म सँगै… गोसाइकुण्डको कुण्डमा हराए दुई आत्मीय जीवनहरु 😢

२८ वर्षीय मनोज न्यौपाने र २९ वर्षीय सुजन ढकाल, मामा–फुपुका छोरा, दाजुभाइ जस्तै थिए। केही दिनअघि मात्र उनीहरू घुम्न गोसाइकुण्ड जाने निर्णय गरेका थिए। यात्रामा थियो उमंग, उत्साह, अनि भाइचोखो माया।

आइतबार उनीहरू गोसाइकुण्ड पुगे। रमाइलो गरिरहेका बेला अचानक एउटा भयावह मोड आयो—सुजन चिप्लिएर कुण्डमा खसे। यो दृश्य देखेका मनोजले केही नसोची हामफाले—भाइको नाताले ज्यान दिन पनि तयार थिए। तर दुर्भाग्यवश, पौडिन नजान्ने दुवै जना कुण्डबाट बाहिर निस्कन सकेनन्। उद्धार हुनुपर्ने समय बित्यो…

सोमबार, उनीहरू दुबैको श!व कुण्डभित्र फेला पर्यो—एकअर्काको हात मजबूतीले समातिराखेको अवस्थामा। त्यो समातिएको हात सायद अन्तिमसम्म साथ नछोड्ने वाचा थियो… 💔

🕊️ श्रद्धाञ्जली उनीहरूको आत्माको चिरशान्तिको कामना।

゚viralfbreelsfypシ゚viral

🎶 ‘चुपचाप’ गाएर ✨ शिव परियार ले Best Vocal Performance Male🏆 National Music Award 2081 जिते! 🔥🎹 सञ्जीव बराईली ले Best Mu...
12/07/2025

🎶 ‘चुपचाप’ गाएर ✨ शिव परियार ले Best Vocal Performance Male🏆 National Music Award 2081 जिते! 🔥

🎹 सञ्जीव बराईली ले Best Music Director🏆 Kantipur National Award 2081 जित्दा नेपाली संगीतमा अर्को तारा चम्कियो! 🌟

> “यो तपाईंहरूको माया र साथले सम्भव भयो ❤️🙏 संगीत मेरो श्वास र साधना हो।” – शिव परियार

🙏 Radio Kantipur, निर्णायक मण्डल र टिमलाई धन्यवाद।

🇳🇵 नेपाली संगीतको यात्रामा सधैं साथ दिनुहोला! 💪✨

👍 लाइक | 🔁 शेयर | 💬 कमेन्ट

🏆 ❤️ 🎹 🇳🇵 😍
Shiva Pariyar Sanjeev baraili 🙏🤘
Kumar Gajmer

11/07/2025

✨🌈
“सपना देख्न डराउनु हुँदैन 🌙💭,
डरलाई जितेर अघि बढ्नेहरूले नै 💪🚶‍♂️
जीवनलाई मिठासले भरिदिन्छन् 🍯🌻💖।”
🌟🔥
Kumar Gajmer
゚viralfbreelsfypシ゚viral

सम्पुर्ण आदरणीय गुरुदेव,🙏नतमस्तक हुँदै शुभकामना व्यक्त गर्दछु!🌟Kumar Gajmer
10/07/2025

सम्पुर्ण आदरणीय गुरुदेव,🙏
नतमस्तक हुँदै शुभकामना व्यक्त गर्दछु!🌟
Kumar Gajmer

सिद्वबाबा,रामकृष्णाचार्य,श्री वैष्णवकृष्ण दास भन्ने कृष्णबहादुर गिरी उपरको जवरजस्ती करणी मुद्दा सुनसरी जिल्ला अदालतबाट आ...
13/09/2023

सिद्वबाबा,रामकृष्णाचार्य,श्री वैष्णवकृष्ण दास भन्ने कृष्णबहादुर गिरी उपरको जवरजस्ती करणी मुद्दा सुनसरी जिल्ला अदालतबाट आज मिति २०८०/०५/२७ गते अभियोग दावी नपुग्ने भनी फैसला भएको छ । यो संगै सिद्वबाबा भन्ने कृष्णबहादुर गिरीले अभियोग दावीबाट सफाई पाएका छन्।न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट सो फैसला भएको हो। यसअघि उच्च अदालतले उक्त फैसला पुनर्विचार गर्न भनी जिल्लामै फर्काएको थियो।

CYBER CRIME🤫
16/08/2023

CYBER CRIME
🤫

अचम्मको फोटो भेटियो, Google Photo मा ।यो फोटोको चमात्कार 😀हेर्न यहाँ👉️👇️क्लिक गर्नुस्। ://youtu.be/LrZoUvvAkJY👈️
05/08/2023

अचम्मको फोटो भेटियो, Google Photo मा ।
यो फोटोको चमात्कार 😀हेर्न यहाँ👉️👇️क्लिक गर्नुस्।
://youtu.be/LrZoUvvAkJY👈️

New informative Video Is On.
04/08/2023

New informative Video Is On.

कानुनी शब्दहरू र तिनका अर्थ | भाग ५ Nepali Legal Words & Its Meanings|August 4, 2023कानुनका कुरा is authorized to upload this video. Using this video on othe...

31/07/2023

श्रीमतीले सम्बन्ध विच्छेद गर्नका लागि फिराद (निवेदन) दिँदा संलग्न गर्नुपर्ने कागजातहरु :-
👇️👇️
Kumar Gajmer

जानकारीका लागि ।
30/07/2023

जानकारीका लागि ।

...🖋️Kumar Gajmer
29/07/2023

...🖋️
Kumar Gajmer

Address

Sunsari

Telephone

+9779844624281

Website

Alerts

Be the first to know and let us send you an email when Kumar Gajmer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kumar Gajmer:

Share

Category