Sagar Enterprises

Sagar Enterprises Cake and Liquor shop

61 महिनाअघि धेरै सपना र चुनौतीसँगै मैले  Sagar Enterprises , Cake , Liquor, grocery & Tea Coffee Shop सुरु गरेको थिएँ। स...
10/05/2026

61 महिनाअघि धेरै सपना र चुनौतीसँगै मैले Sagar Enterprises , Cake , Liquor, grocery & Tea Coffee Shop सुरु गरेको थिएँ। सुरुका दिनहरू निकै कठिन थिए — बेकरी सामानको मूल्य बढ्ने, कमिसन घट्ने सामान नै बन्द हुने जस्ता धेरै समस्या आए। तर हिम्मत हारिनँ, मेहनत गरिरहेँ। ग्राहकहरूले देखाउनुभएको माया, विश्वास र साथले व्यवसायलाई अगाडि बढाएको छ। हाम्रो सेवा, cake, tea, coffee र सबै सामान मनपराइदिनुभएकोमा सम्पूर्ण ग्राहक हरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद ❤️🙏
विशेष धन्यवाद Naubise Fresh Bakery ,Jagadishh Upreti भाइ लाई पनि भन्न चाहन्छु। विगत 3४ महिनादेखि उहाँले मलाई धेरै सहयोग गर्नुभयो, सामानको price कहिले पनि change नगरी साथ दिनुभयो। व्यवसायको कठिन समयमा यस्तो साथ र विश्वास पाउनु मेरो लागि ठूलो कुरा हो। उहाँहरूको सहयोग कहिल्यै बिर्सिने छैन।
साथ दिने सबै साथीभाइ, बुबा आमा, Ganga Giri Karki दिदी, rashmi bhanji , Rishi Adhikari sir, शुभेच्छुक र ग्राहकहरू प्रति आभारी छु।

18/04/2026

हिजो आमाको मुख हेर्ने दिनको अवसरमा Sagar Enterprises बाट उपलब्ध गराइएको केकप्रति यहाँहरू सबैले देखाउनुभएको माया र विश्वासका लागि हार्दिक धन्यवाद 🙏
हामीसँग केक खरिद गरेर रेकर्ड बनाउन सहयोग गर्नु भएकोमा सबै ग्राहक महानुभावप्रति विशेष आभार व्यक्त गर्दछौँ।
साथै, अत्यधिक मागका कारण साँझ ७ बजेपछि केक उपलब्ध गराउन नसकेकोमा हामी क्षमाप्रार्थी छौँ। आगामी दिनमा अझ राम्रो सेवा दिन प्रयासरत रहनेछौँ।
धन्यवाद 🙏

With a great happiness and pride,  we prepared 7 pound पवित्र बिबाह cake 🎂  🎂 🎂🎂🎂🎂🎂 🙏 . Being part of beautiful moments ...
14/12/2025

With a great happiness and pride, we prepared 7 pound पवित्र बिबाह cake 🎂 🎂 🎂🎂🎂🎂🎂 🙏 . Being part of beautiful moments is a truly honor for me, thank you everyone for the trust and love. For wedding and and big size or special occasion cakes in future please remember Sagar Enterprises ,
Your support always motivates us to do better thank you for trusting us.🙏🙏

Address

Khanikhola
Khanikhola
45110

Opening Hours

Monday 06:00 - 21:15
Tuesday 06:00 - 21:15
Wednesday 06:00 - 21:15
Thursday 06:00 - 21:15
Friday 06:00 - 21:15
Saturday 06:00 - 21:15
Sunday 06:00 - 21:15

Telephone

+9779813069605

Website

Alerts

Be the first to know and let us send you an email when Sagar Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagar Enterprises:

Shortcuts

Share