
01/03/2024
न्याय मर्नु हुन्न!!
पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा-८ मा अध्ययनरत १३ वर्षिय शालिन पोख्रेल सोही स्कुलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको घटना बारे घटनाको वस्तुस्थिति अध्ययन गर्दा आत्महत्या नभएर बलात्कारपछि हत्या भएको देखिएको बताउदै सत्यतथ्य छान बिन गरी दोषीलाई कारबाही गर्न योगदान राष्ट्रको लागि अभियान को तर्फ बाट संबन्धित प्रशासनको ध्यान आकर्षण गराउन चाहन्छौ!!