Salpa Online

Salpa Online Official page of www.salpaonline.com

29/09/2025

Video Courtesy: Harka Sampang

केपी ओली र रमेश लेखकसहित पाँच जनाको पासपोर्ट सरकारले रोक्का गरेको छ। सेप्टेम्बर ८ र ९ को आन्दोलनमा तत्कालीन सरकारले गोली...
28/09/2025

केपी ओली र रमेश लेखकसहित पाँच जनाको पासपोर्ट सरकारले रोक्का गरेको छ। सेप्टेम्बर ८ र ९ को आन्दोलनमा तत्कालीन सरकारले गोली चलाउँदा जेनजी युवाहरूको हत्या भएको थियो। सो आन्दोलनमा अहिलेसम्म ७५ जनाले ज्यान गुमाइसकेका छन्।

पार्टी दर्ताका लागि कागजातहरूको रुजु गर्ने प्रक्रियामा रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।
28/09/2025

पार्टी दर्ताका लागि कागजातहरूको रुजु गर्ने प्रक्रियामा रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।

धरान उपमहानगरका मेयर हर्क साम्पाङले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।उनको पार्टीको ना...

28/09/2025

हर्क साम्पाङकाे पार्टीकाे नाम- श्रम संस्कृति पार्टी !

28/09/2025

जेनजी नेपाल

अब नसुध्रिने हो भने उपाय छैन भनेर जेनजी आन्दोलनले स्थापित गरिसकेको छ।
28/09/2025

अब नसुध्रिने हो भने उपाय छैन भनेर जेनजी आन्दोलनले स्थापित गरिसकेको छ।

जनता समाजवादी पार्टीका नेता दुर्गामणि सुवेदीले जेनजी आन्दोलनपछि पनि एमाले, कांग्रेसजस्ता पुराना पार्टी नसुध्र....

लिम्चुङबुङकाे साग! उदयपुरस्थित लिम्चुङबुङ गाउँपालिकाले हाल कृषि उपजकाे बजारीकरण गर्ने प्रयास गरिरहेकाे छ। तस्बिरः मेजर र...
27/09/2025

लिम्चुङबुङकाे साग! उदयपुरस्थित लिम्चुङबुङ गाउँपालिकाले हाल कृषि उपजकाे बजारीकरण गर्ने प्रयास गरिरहेकाे छ। तस्बिरः मेजर राई, गाउँपालिका अध्यक्ष।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०४४ सालको सेक्टर काण्डबाट मोहन वैद्य किरणलाई महासचिवबाट हटाएर महामन्त्...
27/09/2025

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०४४ सालको सेक्टर काण्डबाट मोहन वैद्य किरणलाई महासचिवबाट हटाएर महामन्त्री बनेका थिए। त्यसयता उनी निरन्तर पार्टीको नेतृत्वमा छन्।

सन्दकपुर गाउँपालिकाले रच्याे इतिहास।
27/09/2025

सन्दकपुर गाउँपालिकाले रच्याे इतिहास।

प्राकृतिक स्रोत–साधन, वन–जंगल तथा जैविक विविधताको संरक्षण र सदुपयोग गर्ने आदिवासी प्रथाजनित कानुनलाई मान्यता द...

डा. भट्टचनले  #दसैँ  #आदिवासी हरूको लागि ‘सोसल्ली ट्रान्समिटेड डिजिज’ (एसटिडी) सरहको समस्या भन्दै वर्तमान उपनिवेशवादी सं...
26/09/2025

डा. भट्टचनले #दसैँ #आदिवासी हरूको लागि ‘सोसल्ली ट्रान्समिटेड डिजिज’ (एसटिडी) सरहको समस्या भन्दै वर्तमान उपनिवेशवादी संरचनामै प्रहार गर्नुपर्ने धारणा राखे।

कन्दङ्वाले आदिवासी जनजातिहरूले सत्ता निर्माण नगरी दसैँ वा हिन्दु उपनिवेशवादबाट मुक्ति पाउन नसक्ने बताए।

व्यवस्था परिवर्तन नगरी केवल व्यक्ति परिवर्तनमा सीमित रहँदा जनतालाई फेरि भ्रममा पार्ने काम मात्र हुनेछ।
25/09/2025

व्यवस्था परिवर्तन नगरी केवल व्यक्ति परिवर्तनमा सीमित रहँदा जनतालाई फेरि भ्रममा पार्ने काम मात्र हुनेछ।

भदौ २३ र २४ को आन्दोलन जनताको अपेक्षा विपरीत कांग्रेस, एमाले र माओवादीले लामो समयसम्म शासन गर्दा गरेको भ्रष्टाचा.....

सन् २०१९ मा भारतले  #लद्दाख लाई  #जम्मु–काश्मीर बाट अलग गर्दै राज्यको दर्जा र अर्धस्वायत्तता खोसेपछि आन्दोलन सुरु भएको थ...
25/09/2025

सन् २०१९ मा भारतले #लद्दाख लाई #जम्मु–काश्मीर बाट अलग गर्दै राज्यको दर्जा र अर्धस्वायत्तता खोसेपछि आन्दोलन सुरु भएको थियो, जसको नेतृत्व सांस्कृतिक अभियान्ता सोनम वाङचुकले गरेका हुन्।

नेपालमा पहिचानसहितको प्रदेश निर्माणको आन्दोलन कमजोर बन्दै गएको बेला भारतको लद्दाखमा जनजातिहरूले छुट्टै राज्य.....

Address

Khotang

Alerts

Be the first to know and let us send you an email when Salpa Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Salpa Online:

Share