Diprung Khabar

Diprung Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Diprung Khabar, Media/News Company, Khotang.

22/03/2025
21/12/2023

यस्तो त होइन होला । अध्यक्ष ज्युको पनि ब्यक्तिगत जिबन हुन्छ । उहाले के रमाइलो पनि गर्न नपाउने र ? फोटो खिच्न समेत नपाउने र ? धेरै बिरोध नगरौ

"Hello Doctor" 💓 !!!             खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हालै "हेलो डाक्टर" कार्यक्रम संचालनमा ल्याएको छ ।...
18/08/2023

"Hello Doctor" 💓 !!!
खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हालै "हेलो डाक्टर" कार्यक्रम संचालनमा ल्याएको छ । स्वास्थकर्मीद्वारा घरमै गएर जेष्ठ नागरिक र दिर्घ रोगीहरुको सामान्य स्वास्थ्य परीक्षण गरिन्छ ।
"हेल्लो डाक्टर" स्वास्थ सेवा प्राप्तिको लागि यो नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
1) सुरेश प्रधान : 9861360920
2)रमेश कुमार यादव : 9824810010
3) रोजिना अधिकारी : 9815762510

एउटा लाई free wifi चाहियो । पालिका अध्यक्ष ले हासेर नै उडाई दियो ।
05/08/2023

एउटा लाई free wifi चाहियो । पालिका अध्यक्ष ले हासेर नै उडाई दियो ।

Address

Khotang

Website

Alerts

Be the first to know and let us send you an email when Diprung Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share