Radio Everest Khotang

Radio Everest Khotang नेपाल कै बेस्ट रेडियाे एभरेष्ट, तपाईकाे साथमा सूचना, शिक्षा र मनोरञ्जनको संग्रह :- फोन -038597311 & 9851358186

28/08/2026

कहाँ , कहाँ के के भयो ? बा;ढीबाट सम्पर्कविहीन बनेका को को सम्पर्कमा आए ?
भदौ १२ गतेको प्रदेश खबर
रिडर : सबिना राई

28/08/2026

भोटेकोशी बा*ढी अपडेट : मृ*तकको सङ्ख्या ५३८ पुग्यो

खोटाङको दिक्तेल-चखेवा सडकखण्डअन्तर्गत छेपेखोलाको ओरालोमा करिब ४० जना सवार रहेको ट्राक्टर दु*र्घटनामा परेको प्रारम्भिक जा...
28/08/2026

खोटाङको दिक्तेल-चखेवा सडकखण्डअन्तर्गत छेपेखोलाको ओरालोमा करिब ४० जना सवार रहेको ट्राक्टर दु*र्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । दुर्घटनामा केही यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको विस्तृत विवरण तथा घाइतेको यकिन संख्या खुल्न बाँकी छ ।

दुःखद खबर ४६९ जनाको शव भेटिएको नेपाल प्र*हरीले जनाएको छ ।
28/08/2026

दुःखद खबर
४६९ जनाको शव भेटिएको नेपाल प्र*हरीले जनाएको छ ।

28/08/2026

रसुवा बा*ढीपछि ९० अमेरिकी सम्पर्कविहीन, नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा

28/08/2026

बस र ट्रक गरी नौ सयभन्दा बढी सवारीसाधन बे*पत्ता, मानसरोवर जाने ४० गाडी पनि सम्पर्कविहीन

27/08/2026

आज भदौ १२ गते : कुन रा'शिको भाग्य चम्किँदै छ ? आफ्नो रा'शीफल नछुटाई सुन्नुहोस्

रसुवाको भोटेकोशी बा*ढीपछि खोटाङका ७ जना सम्पर्कविहीन छन् । उहाँहरूको अवस्थाबारे कुनै जानकारी भए परिवार वा नजिकको प्रहरी ...
27/08/2026

रसुवाको भोटेकोशी बा*ढीपछि खोटाङका ७ जना सम्पर्कविहीन छन् ।
उहाँहरूको अवस्थाबारे कुनै जानकारी भए परिवार वा नजिकको प्रहरी कार्यालयमा तुरुन्त खबर गरिदिनुहुन हार्दिक अपिल...
सबै सुरक्षित रहून् ।
सम्भव भएसम्म धेरैभन्दा धेरै शेयर गरिदिनुहोस् ...

कानको मुन्द्रा चो*री गर्ने व्यक्तिहरु प्र*हरीको नि*यन्त्रणमा
27/08/2026

कानको मुन्द्रा चो*री गर्ने व्यक्तिहरु प्र*हरीको नि*यन्त्रणमा

27/08/2026

Pradesh Khabar
by Sabina Rai

Address

Khotang
Khotang

Alerts

Be the first to know and let us send you an email when Radio Everest Khotang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share