हाम्रो खोटाङ्ग राम्रो खोटाङ्ग

  • Home
  • Nepal
  • Khotang
  • हाम्रो खोटाङ्ग राम्रो खोटाङ्ग

हाम्रो खोटाङ्ग राम्रो खोटाङ्ग खोटाङका र बाहिर बाट जोडिनु हुने सबै सबैलाई माया है�

अत्यन्त जरुरी सूचना!! मुन्दुम ट्रेलमा भोलि असोज २५ गते भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या अत्याधिक भएको जानकारी प्राप्त भएक...
11/10/2025

अत्यन्त जरुरी सूचना!!

मुन्दुम ट्रेलमा भोलि असोज २५ गते भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या अत्याधिक भएको जानकारी प्राप्त भएको छ। चखेवा तर्फबाट मैयुङ तर्फ जाने 150 देखि 200 सम्म, भोजपुर सुन्तले बाघखोर तर्फबाट पनि ५०-६० जना भन्दा बढी जाँदै गरेको हिजो अस्तिका पर्यटकहरू समेत सो क्षेत्रमा 150 प्लस हुनसक्ने सम्भावना भएको र करीब 350 पदयात्री मैयुङ हाँसपोखरीमा पुग्ने सम्भावना रहेको हुँदा निस्किनुभएका यात्रीहरू एकै ठाउँमा थुप्रिदा खान बस्न ठूलो समस्या हुने सम्भावना रहेको हुँदा निम्नानुसार खाने तथा बस्ने गरी आफ्नो भ्रमण तालिका बनाउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
👉पहिलो स्टेसन चखेवाबाट जाँदा धोत्रे भन्ज्याङमा 3 ओटा टी-हाउस रहेको र त्यो भन्दा माथि छिमालुङगोठ स्टे रहेको हुँदा सोही स्थानमा सुत्ने बस्ने स्थान भएसम्म सोही स्थानमा बास बस्नुहोला त्यो एरियामा करिब ५० देखि ६० जना बस्न सक्नुहुनेछ!
👉 दोस्रो स्टेसन मैयुङ हाँसपोखरीकोे होमस्टेमा करिब ४०/ ५० जना बस्न सकिने र दुर्गाधन राईको मैयुङ डाँडाको गोठेमा ४०-५० जना बस्न सकिने गरी करिब १०० जना आसपासका अन्य साना गोठहरूमा समेत बस्न सकिने।
👉 भोजपुर सुन्तले बाखोर हुँदै जानेहरूको लागि एकाराते नजिकै भर्खरै बन्दै गरेको दिपेन्द्र राईको टिहाउसमा बस्न १५/२० सकिने।
👉 त्यसबाहेक समीप साम्पाङ राईको भेडिगोठमा १०-१५ जनासम्म बस्न सकिने।
👉 अन्य गोठहरू नझरेको अवस्थामा अन्य गोठहरूमा पनि सामान्य बस्न सकिने ।
👉अन्यथा खाली गोठहरू पनि रहेको हुँदा यात्रुहरूले स्लिपिङ ब्याग र म्याटहरू समेत लिएर जानुपर्ने अवस्था रहेको हुँदा
🙏🙏 पदयात्रीहरूलाई शिल्पिङब्याक म्याटहरू समेत लिएर गइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
🙏🙏 टिहाउस सञ्चालक तथा गोठस्टे सञ्चालकहरूले काम गर्ने सहयोगीहरू थप गर्न र सकेसम्म टेन्टहरु समेत खोजेर व्यवस्था गर्न वा ट्रिपालहरु समेत जोहो गरेर सहज सुत्ने व्यवस्था गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
🙏🙏 गोठ सञ्चालकहरूलाई समेत भोलि वा यो सिजनमा पदयात्रीहरूको सेवाको लागि आफ्नो गोठलाई सरसफाई गरी खाने तथा बस्ने व्यवस्था मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
✅धोत्रेमा सम्पर्क नम्बर: 9845128798(रुमुहाङ राई)
✅छिमालुङ गोठ स्टे सम्पर्क नम्बर:9801058264(सुदीप राई)
✅ दुर्गा धन राई हाँसपोखरी (9862142247)
✅ दिपेन्द्र राई एकराते ती हाउस नयाँ(9818454007)
✅ हाँसपोखरी होमस्टे :
(9810418511 देउ कुमरी राइ)
✅ समीप साम्पाङ राई, मैयुङ डाँडा भेडिगोठ
9852056063

[साभार]
जानकारि दिनुहुने
रमेश कुमार राई(अध्यक्ष) बिर बहादुर राई (सदस्य)
मुन्दुम ट्रेल प्रवर्धक संस्था - मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्तन केन्द्र ( MTSSTPC)

सुमो दुर्घटना अपडेट:काठमाडौबाट यात्रु बोकेर दिक्तेल आउदै गरेको सुमो दुर्घटना हुँदा ७ जना घाइते  भएको छन । काठमाडौंबाट दि...
29/09/2025

सुमो दुर्घटना अपडेट:

काठमाडौबाट यात्रु बोकेर दिक्तेल आउदै गरेको सुमो दुर्घटना हुँदा ७ जना घाइते भएको छन । काठमाडौंबाट दिक्तेलका लागि छुटेको ना. १ ज. ६०९४ नम्बरको सुमो हलेसी तुवाचुङ न.पा.-१० बिजुलेमा दुर्घना भएको भएको हो ।
घाइतेहरु:
१) जिला सोलुखुम्बु महाकुलुङ गापा ५ बस्ने बर्ष ४७ को खडक ना. राई टाउकोमा चोट सामान्य रहेको
२) काठमान्डौ म.न.पा. जोर्पाटे बस्ने बर्ष ३२ कि मिस्मा राई दाहिने हातमा चोट सामान्य रहेको
३)जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नपा ५ लफ्याङ बस्ने बर्ष ३२ को देबराज घिमिरे अनुहारमा चोट हात खुट्टामामा चोट सामान्य रहेको
४) जिल्ला खोटाङ दिप्रुङ चुइचुम्मा गापा ५ छितापोखरी बस्ने बर्ष २६ कि सरु कुसुम राई दाहिने हात खुट्टामा चोट सामान्य रहेको
५)जि.खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नपा १ हस्पिटल चोक बस्ने बर्ष १९ कि रुमिका राई अनुहारमा चोट सामान्य रहेको
६)जि.खोटाङ दिप्रुङ चुइचुम्मा गापा ७ ज्यामिरे बस्ने बर्ष २ कि पायल राई अनुहारमा चोट सामान्य रहेको
७)जि.खोटाङ दिप्रुङ चुइचुम्मा गापा ७ ज्यामिरे बस्ने बर्ष २३ कि सलिना राई घाटी खुट्टामा चोट सामान्य रहेको

राजा बिरेन्द्र सरकार भुकम्प भको बेला गाउँ मा यसरी जान्थे २०३०तिर 🙏😥
22/09/2025

राजा बिरेन्द्र सरकार भुकम्प भको बेला गाउँ मा यसरी जान्थे २०३०तिर 🙏😥

शहरको भीडभाडमा आत्मा हराएजस्तो लाग्छ, तर गाउँघरको शान्त वातावरण, गाउँघरको बिहानको सूर्योदय, चराहरूको चिरबिर, खेतबारीको ह...
22/09/2025

शहरको भीडभाडमा आत्मा हराएजस्तो लाग्छ, तर गाउँघरको शान्त वातावरण, गाउँघरको बिहानको सूर्योदय, चराहरूको चिरबिर, खेतबारीको हरियाली र मानिसहरूको आत्मीयता यस्तै कुराले गाउँलाई सधैं प्यारो बनाउँछ। 🌾🌸

Location: पाथेका खोटाङ

चिसापानी बजार कति साल अगाडिको होला?
22/09/2025

चिसापानी बजार कति साल अगाडिको होला?

नुनकाे पिडा:कुनै बेला पहाडबाट नुन ल्याउन महिनाै हिडेर माल अर्थात चौमाला , राजापुर , टनकपुर ,  जाने गर्थे हाम्रा पुर्खा ह...
20/09/2025

नुनकाे पिडा:
कुनै बेला पहाडबाट नुन ल्याउन महिनाै हिडेर माल अर्थात चौमाला , राजापुर , टनकपुर , जाने गर्थे हाम्रा पुर्खा हरु । कतिपय बाटाेमै विलीन हुने गर्थे भने कतिपय नुन ल्याएर घर पुग्ने गर्थे । अहिले घरभित्र पस्दा पनि चप्पल चाहिन्छ, त्यतिबेला महिनाै पैदल हिड्दापनि चप्पल हुन्थेन, अहिले ५ केजि बाेक्न लाई साधन चाहिन्छ, त्यतिबेला कयौ माइल दूरीमा रहेका पहाडी जिल्ला अछाम लगाएतका जिल्ला हरु बाट सम्म पनि ५०-६० केजिकाे भारी बाेकेर नुनु ल्याएर आउने अर्थात् हाट जाने भन्ने गर्थे। समयको परिवर्तसँगै रहनसहन, लवाई खवाई पनि फेरिँदै गएको हामी स्पष्ट देख्न सक्छौ ।

जिल्ला अस्पताल खोटाङको पुरानो संरचना । तस्बीरः जिल्ला अस्पताल खोटाङको फेसबुक
20/09/2025

जिल्ला अस्पताल खोटाङको पुरानो संरचना । तस्बीरः जिल्ला अस्पताल खोटाङको फेसबुक

खोटाङको २२ बर्षको आस्विन राईलाई गोली लागेर घाइते हुनु भएको र राष्टिय ट्रमा सेन्टरमा उपचार भईरहेकोले आफन्त वा परिवारको को...
08/09/2025

खोटाङको २२ बर्षको आस्विन राईलाई गोली लागेर घाइते हुनु भएको र राष्टिय ट्रमा सेन्टरमा उपचार भईरहेकोले आफन्त वा परिवारको कोही व्यक्ति हस्पिटल गई सम्पर्कमा आउँदिन अनुरोध गरियको छ।

आज भोलि यो घर हरु छकि हैन होला है😘😘बच्चा बेला मा चाउचाउ र चिउरा खायार हिदिन्थियो 🥺
21/08/2025

आज भोलि यो घर हरु छकि हैन होला है😘😘
बच्चा बेला मा चाउचाउ र चिउरा खायार हिदिन्थियो 🥺

हलेसी महादेव ले हामी सबैको कल्याण गरुन् जय हलेसी महादेव   #ॐनमःशिवाय 🙏🌹🐚
19/08/2025

हलेसी महादेव ले हामी सबैको कल्याण गरुन् जय हलेसी महादेव #ॐनमःशिवाय 🙏🌹🐚

हलेसी महादेवले हामी सबैको कल्याण गरुन् जय हलेसी महादेव  #ॐनमःशिवाय 🙏🌹🐚
18/08/2025

हलेसी महादेवले हामी सबैको कल्याण गरुन् जय हलेसी महादेव #ॐनमःशिवाय 🙏🌹🐚

16/08/2025

Address

Khotang

Telephone

+9779842974138

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो खोटाङ्ग राम्रो खोटाङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share