Raj Dahal Official

Website

Raj Dahal Official Sharing Nepali daily life, reels & videos. Follow for fun, culture, and creative content

01/04/2026

सरकारले Madan Bhandari र Nirmala Panta को घटनाबारे अब ढिलाइ नगरी तुरुन्तै निष्पक्ष छानबिन गरोस् भन्ने आम जनताको चाहना हो।
सत्य बाहिर आओस्, दोषीहरू कारबाहीमा परून्। 🙏⚖️

Happy birthday mero budi ❤️🌍🫀🎂😘🎉मेरो प्यारे मान्छेलाई आज पर्न गएको जन्म दिनको लाखौ लाख शुभकामना भगवान ले जुराएको हाम्रो ...
22/01/2026

Happy birthday mero budi ❤️🌍🫀🎂😘🎉
मेरो प्यारे मान्छेलाई आज पर्न गएको जन्म दिनको लाखौ लाख शुभकामना भगवान ले जुराएको हाम्रो सम्बन्ध सधै प्रगाढ बनोस म सँग बिताएका हरेक पलहरु निक्कै खास बनोस तिम्रो हरेक मनोकामना पुरा हुँदै जाओस साथै स्वस्थ मस्त हाँसी खुशी रहनु ❤️🎂🎉🫀

17/01/2026

“स्कुल छुट्टीको सदुपयोग✨”🤣🤣🤣🤣

Address

Khotang
Khotang
44812

Alerts

Be the first to know and let us send you an email when Raj Dahal Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share