SKY Career Education

SKY Career Education Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SKY Career Education, Digital creator, Kathmandu, Kirtipur.
(1)

प्रस्तुत यस ग्रुपमा खरिदार, नायव सुब्बा, शाखा अधिकृत, महिला सहायक, उप सचिव र सह सचिवका, विद्यालय निरिक्षक, प्राविधिक सहायक, लागि तयारी गर्नुहुने सम्पूर्ण परीक्षार्थी लगायत निजामती सेवा सम्बन्धी जानकारी लिन चाहनुहुने जोसुकै पनि लाभान्वित हुन सक्नुहुनेछ ।

आज भएको नायब सुब्बा लेखा तर्फ सोधेको G.K प्रश्नोत्तर ! date : 2082/02/31 गते
14/06/2025

आज भएको नायब सुब्बा लेखा तर्फ सोधेको G.K प्रश्नोत्तर !
date : 2082/02/31 गते

14/06/2025

Weekly Model Test Set -1 (Bagmati Provence 5 th)
https://forms.gle/ZLY2C7cZL91dcQnG9
यो सामग्री सबै विद्यार्थीहरूको सहज अभ्यास होस् भन्ने उद्देश्यले मात्र तयार गरिएको हो। कृपया यसको सदुपयोग गर्नुहोस् र नियमको पालना गर्नुहोस्।

14/06/2025

🎉 नेपाल प्रशासन सेवा, लेखा समूह, नायब सुब्बा पदको आज हुने परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरूलाई आत्मविश्वासका साथ उत्कृष्ट सफलता प्राप्त होस् भन्ने शुभकामना !

13/06/2025

📢 विशेष सूचना — बागमती प्रदेश पाँचौं तह तयारी गरिरहनु भएका सबैका लागि!
SKY Career Education द्वारा आयोजित
बागमती प्रदेश पाँचौं तह को नमुना परीक्षा
२०८२ जेठ ३१ गते शनिबार दिउँसो ३ बजे
गुगल फर्म मार्फत सञ्चालन गरिनेछ।
🔗 परीक्षाको लिंक SKY Career Education को फेसबुक पेजमा दिइनेछ।
⏰ कृपया समयमै उपस्थित भइ परीक्षा दिनुहोस्।
📝 सबै विद्यार्थीहरूले आफ्नो सही विवरण भरेर मात्र परीक्षा सुरु गर्नुहोस्।
🎯 आफ्नो तयारी कस्तो छ भनेर मूल्यांकन गर्न चाहने सबैका लागि यो उत्कृष्ट अवसर हो — नछुटाउनुहोस्!

12/06/2025

Mission Loksewa -2082

📢 निःशुल्क GK / IQ फिडब्याक कक्षा ।आज 🕗 समय: बेलुका ८:०० बजे देखि ९:०० बजेसम्म📘 IQ SET - 4 मा आधारित कक्षा👨‍🏫 प्रशिक्षक:...
12/06/2025

📢 निःशुल्क GK / IQ फिडब्याक कक्षा ।
आज
🕗 समय: बेलुका ८:०० बजे देखि ९:०० बजेसम्म
📘 IQ SET - 4 मा आधारित कक्षा
👨‍🏫 प्रशिक्षक: Santosh Yadav
📍 LIVE Watch:
🔴 YouTube:
🔵 Facebook: SKYCAREER2025
📝 आजको फिडब्याक कक्षा अन्तर्गत सोधिने प्रश्नपत्र पनि यहाँ राखिएको छ👇
👉 समयमै जोडीएर आफ्नो तयारीलाई अझ मजबुत बनाऔं !

@topfansSantosh YadavSKY Career EducationLoksewa Hijo Aaja

आजको प्रश्न IQ Set -5 केही बेरमा आउँदैछ ।@topfansSantosh YadavSantosh YadavSKY Career Education
12/06/2025

आजको प्रश्न IQ Set -5 केही बेरमा आउँदैछ ।
@topfansSantosh YadavSantosh YadavSKY Career Education

बागमती प्रदेश ; सहायक पाचौं (अप्राविधिक) प्रथम पत्रको परिक्षा केन्द्र तोकिएको सूचना ।
12/06/2025

बागमती प्रदेश ; सहायक पाचौं (अप्राविधिक)
प्रथम पत्रको परिक्षा केन्द्र तोकिएको सूचना ।

✅ लोकसेवाको कपि चेक गर्दा के के हेरिन्छ ?😍
11/06/2025

✅ लोकसेवाको कपि चेक गर्दा के के हेरिन्छ ?😍

संगठित संस्थाका सहायक द्वितीय श्रेणी, सहायक चौथो तह र सहायक द्वितीय स्तरका विभिन्‍न पदहरुको खुला प्रतियोगितात्मक पूर्व य...
11/06/2025

संगठित संस्थाका सहायक द्वितीय श्रेणी, सहायक चौथो तह र सहायक द्वितीय स्तरका विभिन्‍न पदहरुको खुला प्रतियोगितात्मक पूर्व योग्यता परीक्षाको पाठ्‍यक्रम सम्बन्धी सूचना।

11/06/2025

Mission Loksewa 2082

Address

Kathmandu
Kirtipur
44600

Alerts

Be the first to know and let us send you an email when SKY Career Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SKY Career Education:

Share