Routine of Jhumka Banda

Routine of Jhumka Banda This page describes the current activities of Ramdhuni Municipality Sunsari, Jhumka.

20/11/2025

सिमरामा जेनजी युवा र प्र'हरीबीच झ'डप, स्थिति त'ना'वग्र'स्त
सिमरामा Gen Z युवा र एमाले कार्यकर्ता बीच को झग'डाले उग्र रूप लिएपछि बारा जिल्ला प्रशासनले सिमरा एयरपोर्ट लगायत केही स्थानमा १२:३० बजे देखि बेलुका ८:०० बजे सम्मको लागि कर्फ्यु आदेश जारी गरेको छ ।

नेपालकाे पहिलाे महिला प्रधानमन्त्री शुसीला कार्की ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।
12/09/2025

नेपालकाे पहिलाे महिला प्रधानमन्त्री शुसीला कार्की ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

रामधुनी नगरपालिकाको जानकारीरामधुनी नगरपालिकाका सवारी साधनहरूमा भएको क्षतिको सम्बन्धमा नगरपालिकाले आवश्यक प्रक्रिया अनुसा...
12/09/2025

रामधुनी नगरपालिकाको जानकारी

रामधुनी नगरपालिकाका सवारी साधनहरूमा भएको क्षतिको सम्बन्धमा नगरपालिकाले आवश्यक प्रक्रिया अनुसार सार्वजनिक बीमा (Public Insurance) गरेको छ।
यसका लागि बीमा कम्पनीसँग समन्वय गरी क्षतिपूर्तिको कार्य अगाडि बढाइनेछ।

नगरवासीलाई आश्वस्त गराउन चाहन्छौँ कि नगरपालिकाका सवारी साधनको सुरक्षा र क्षतिपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया बीमा मार्फत नियमित रूपमा अगाडि बढाइनेछ।

— रामधुनी नगरपालिका 🏛️

तपाईँ कुन Generation मा पर्नुहुन्छ त? आफ्नो पुस्ता यहाँ कमेन्टमा लेखिदिनुहोस् 👇✍️”“Silent, Boomers, Gen-X, Millennials, ...
12/09/2025

तपाईँ कुन Generation मा पर्नुहुन्छ त? आफ्नो पुस्ता यहाँ कमेन्टमा लेखिदिनुहोस् 👇✍️”
“Silent, Boomers, Gen-X, Millennials, Gen-Z अनि अहिले Gen-Alpha 🤓
तपाई कुन Generation मा पर्नुहुन्छ त? 😍👇 ”

11/09/2025

“नेपाली GenZ लाई टंक दाहालले दिइरहेका सुझाव साँच्चिकै मार्गदर्शक छन् ✨✊”

11/09/2025

Late Post (9th September)
GenZ Samarthan Andolan Jhumka, Sunsari

10/09/2025

What to do today , for common people:
- Please help coordinate cleanup your sorrounding areas that are damaged.
- Inform Security about Fire and other issues
- Help maintain peace in your neighbourhood
- Request hotel owners to help stranded people
- Help stranded people by managing transportation facilities
- Make everyone feel safe
- Arrange food for needy people
- Check on hospitals if anything is needed there
- Check on neighbours if they are facing any problems
- Help arrange medicines for needy people
It is time to Unite & Rebuild the country we have always dreamt of! There is no looking back now!

10/09/2025

Glimpse-2Yesterday's (9th September) anti-corruption movement in Jhumka, Sunsari. -Youths Against Corruption
10/09/2025

Glimpse-2
Yesterday's (9th September) anti-corruption movement in Jhumka, Sunsari.
-Youths Against Corruption

Glimpse-1Yesterday's (9th September) anti-corruption movement in Jhumka, Sunsari. -Youths Against Corruption
10/09/2025

Glimpse-1
Yesterday's (9th September) anti-corruption movement in Jhumka, Sunsari.
-Youths Against Corruption

Important Notice: राष्ट्रिय परीक्षा बोर्डले २०५६ देखि २०७७ सालसम्मको +२ मा फेल भएका वा ग्रेड वृद्धि गर्न चाहन्ने विद्यार...
09/11/2024

Important Notice: राष्ट्रिय परीक्षा बोर्डले २०५६ देखि २०७७ सालसम्मको +२ मा फेल भएका वा ग्रेड वृद्धि गर्न चाहन्ने विद्यार्थीहरुलाई अन्तिम मौका परीक्षा गर्ने भएको छ भने त्यसको लागि Registration Form खुलाएको छ।
----------------------------------------------------------------
पुराना आंशिक तथा ग्रेडवृद्वि परीक्षार्थीहरु ( रजिष्ट्रेशनको सुरुको दुई अंक ५६ देखि ७७ सम्म भएका) लाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्नका लागि अन्तिम एकपटकका लागि अवसर प्रदान गरिएको सम्बन्धी सूचना ।
- फाराम भर्ने र शुल्क जम्मा गर्ने : २०८१/०८/२७ गतेभित्र,
- online Entry : २०८१/०८/०१ देखि ऐ.मसान्तसम्म,
- बोर्डमा फाराम बुझाउने : २०८१/०९/०२ गतेभित्र,
- परीक्षा आवेदन शुल्क : रु.१०००/- प्रति खण्ड,
- प्रयोगात्मक बिषयमात्र बांकी रहेका परीक्षार्थीहरुले समेत
तोकिएको समयभित्रै फाराम भर्नुपर्ने,
- अतिरिक्त बिषयको परीक्षा दिन चाहने परीक्षार्थीले (कक्षा ११ र १२ मा बढीमा १००/१०० पुर्णाङ्क गरि कुल २०० पुर्णाङ्क) समेत परीक्षा आवेदन फाराम भर्न पाउने,
- परीक्षार्थीहरु पुरानो पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनुपर्ने,
- परीक्षा केन्द्र र समय तालिका पछि प्रकाशित हुने।

07/11/2024

झुम्का बासीहरू साथै सम्पूर्ण ब्रतालुलाई छठ पर्वको विशेष शुभकामना! यो पवित्र पर्वले तपाईँको जीवनमा सुख, शान्ति, समृद्धि र खुशियाली ल्याओस्। सूर्य भगवानको कृपाले तपाईँका सबै इच्छा र मनोकामना पूरा होऊन्। छठ पर्वको पावन अवसरमा तपाईँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना!

#2081

Send a message to learn more

Address

Ramdhuni, Sunsari
Koshi
56709

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Jhumka Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share