Ipo Result Official

Ipo Result Official send us news/updates and information at [email protected]. "तत्काल IPO नतिजा र अलर्टहरूको लागि , प्राप्त गर्न च्यानललाई follow गर्नुहोस्"

Result day :- माउन्ट एभरेष्ट पावरको IPO बाँडफाँड सम्पन्न भएको छ।           #
03/07/2026

Result day :- माउन्ट एभरेष्ट पावरको IPO बाँडफाँड सम्पन्न भएको छ।
#

Result Day: सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिज लि.को आइपीओ बाँडफाँड सम्पन्न भएको छ।
25/06/2026

Result Day: सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिज लि.को आइपीओ बाँडफाँड सम्पन्न भएको छ।

Reset day:- : सर्वोत्तम पेन्ट्सको आइपीओ बिहीबार बिहान ९ बजे बाँडफाँड गरिने भएको छ।
23/06/2026

Reset day:- : सर्वोत्तम पेन्ट्सको आइपीओ बिहीबार बिहान ९ बजे बाँडफाँड गरिने भएको छ।

Result update :- एभरेष्ट कलर लि.को आइपीओ बाँडफाँड सम्पन्न भएको छ। नतिजा हेर्न भने केहि समय लाग्नेछ ।
18/06/2026

Result update :- एभरेष्ट कलर लि.को आइपीओ बाँडफाँड सम्पन्न भएको छ।
नतिजा हेर्न भने केहि समय लाग्नेछ ।

सानिगाड हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। नतिजा हेर्न भने केहि समय लाग्नेछ ।
15/06/2026

सानिगाड हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न भएको छ।
नतिजा हेर्न भने केहि समय लाग्नेछ ।

Result :- सानिगाड हाइड्रोको IPO को शुभकामना ।
14/06/2026

Result :- सानिगाड हाइड्रोको IPO को शुभकामना ।

Good news :-  सोपान फार्मास्युटिकल लिमिटेडको शेयर आज नेप्सेमा सुचिकृत गरिएको छ । यस कम्पनीको शेयर कारोबार जेठ २५ गते देख...
05/06/2026

Good news :- सोपान फार्मास्युटिकल लिमिटेडको शेयर आज नेप्सेमा सुचिकृत गरिएको छ ।
यस कम्पनीको शेयर कारोबार जेठ २५ गते देखि सुरू हुनेछ ।

Upcoming IPO:- माउण्ट एभरेष्ट पावरको IPO असार ३ गते देखि बिक्रि खुल्ला गरिने भएको छ।
04/06/2026

Upcoming IPO:- माउण्ट एभरेष्ट पावरको IPO असार ३ गते देखि बिक्रि खुल्ला गरिने भएको छ।

IPO Opening:- सानिगाड हाइड्रो लि.को IPO भोलि देखि सर्वसाधारणका लागि बिक्री खुल्ला हुदैछ ।
31/05/2026

IPO Opening:- सानिगाड हाइड्रो लि.को IPO भोलि देखि सर्वसाधारणका लागि बिक्री खुल्ला हुदैछ ।

Shares deposited:-: एपोलो हाइड्रोपावर लि.को शेयर डिम्याट खातामा Transfer गरिएको छ ।
27/05/2026

Shares deposited:-: एपोलो हाइड्रोपावर लि.को शेयर डिम्याट खातामा Transfer गरिएको छ ।

Address

Kusma, Parbat
Kusma
44300

Website

Alerts

Be the first to know and let us send you an email when Ipo Result Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share