Fatafat Reaction

Fatafat Reaction दु:ख कष्ट जे भए पनि यहाँ सम्म आएपछि पेज Fallow गरेर जानुहोस् है त ❤️🙏❤️

14/12/2025

खोले हास

🤔
11/12/2025

🤔

09/12/2025

आखिर किन मन्त्री खरेल सेनाले सलुट नगरेसम्म गाडीबाट नझरेको प्रष्ट रुपमा देखिन्छ कि पहिलेका निवार्चित पुराना पार्टीका मन्त्रीहरु अनि जेन्जि आन्दोलनपछिका मन्त्रीहरु बीच के फरक आखिर उहीँ पुरानो झोलेहरुको पारा अब यिनीहरू बाट देश विकासको के आशा गर्नु खै जे जसो गरे पनि हात लाग्यो 0

08/12/2025

जापानमा अब आउन सक्ने भन्ने 'राजधानी (टोकियो) मुनि जाने भूकम्प' (Capital Inland Earthquake को नयाँ क्षतिको अनुमान (Estimate) सार्वजनिक भएको छ। करिब 12000 जनाको मृत्यु हुन सक्ने अनुमान

लोकल
08/12/2025

लोकल

08/12/2025

धरान बाट श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङ पार्टी विस्तारका लागि काठमाडौँ पुगे।

sAUCH
07/12/2025

sAUCH

07/12/2025

होइन के हुँदै छ सुमना पछि हरी ढकालले पनि रास्वपा बाट राजीनामा दिए भन्ने हल्ला छ के साचो हो ?

05/12/2025

गाउँका बाजेको बोली भोट माग्न एमाले ,माओवादी ,काङ्ग्रेस नआउनु आउने भए घण्टी आउनु सहि / गतल

05/12/2025
मिठो
05/12/2025

मिठो

05/12/2025

हेक्का होस कालले छोड्ला तर आलेले छोड्ने वाला छैन पानीमुनि डुबेर भरपनि ल्याउनेछु - प्रेम आल😂🤣

Address

Kusma
Kusma
33400

Alerts

Be the first to know and let us send you an email when Fatafat Reaction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fatafat Reaction:

Share

Category