Online Khabar Lahan

Online Khabar Lahan �Please support me......�Please help me.....

Nepal Rastra Bank (NRB) has announced that for Dashain 2082, people will be able to exchange “सुकिला नोट” (crisp/clean) ...
01/09/2025

Nepal Rastra Bank (NRB) has announced that for Dashain 2082, people will be able to exchange “सुकिला नोट” (crisp/clean) banknotes from Bhadra 29 to Ashoj 10.

पूर्वराष्ट्रपति भण्डारी मधेसमा, ५१ केजीको मालाले स्वागत ।
30/08/2025

पूर्वराष्ट्रपति भण्डारी मधेसमा, ५१ केजीको मालाले स्वागत ।

प्रधानमन्त्री ओली चीन प्रस्थान
30/08/2025

प्रधानमन्त्री ओली चीन प्रस्थान

इन्स्पेक्टर जटाशंकर यादवको नेतृत्वमा धनुषामा १० लाख बराबरको मोबाइल चोरी गर्ने समूह पक्राउ...
30/08/2025

इन्स्पेक्टर जटाशंकर यादवको नेतृत्वमा धनुषामा १० लाख बराबरको मोबाइल चोरी गर्ने समूह पक्राउ...

इन्स्पेक्टरदेखि आईजीपीसम्म चन्द्रकुवेर खापुङ
29/08/2025

इन्स्पेक्टरदेखि आईजीपीसम्म चन्द्रकुवेर खापुङ

लहान न.पा.,सुरुङ्गा न. पा. र धनगढीमाई न. पा. प्रमुखज्यूहरु , सम्बन्धित न.पा.का मा.वि.का प्र.अ./प्राचार्य ज्यूहरु र क्याम...
29/08/2025

लहान न.पा.,सुरुङ्गा न. पा. र धनगढीमाई न. पा. प्रमुखज्यूहरु , सम्बन्धित न.पा.का मा.वि.का प्र.अ./प्राचार्य ज्यूहरु र क्याम्पसका सरहरु,स्व.वि.यू. प्रतिनिधि र अभिभावकहरुको उपस्थितिमा शैक्षिक गुणस्तर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न @ जे.एस.मु.ब.क्याम्पस लहान

मधेश लगायत देशभरबाट उपचारका लागि काठमाडौं आउनु भएका क्यान्सर पिडित साथीहरू र परिवारजनलाई जानकारी गराउन चाहन्छौं Warming ...
25/08/2025

मधेश लगायत देशभरबाट उपचारका लागि काठमाडौं आउनु भएका क्यान्सर पिडित साथीहरू र परिवारजनलाई जानकारी गराउन चाहन्छौं
Warming Hearts Nepal ले RONB र 100s Group सँग सहकार्य गर्दै
“आदियोगी आरोग्य आश्रम – निःशुल्क बाल क्यान्सर केन्द्र”
सुरु गरेको छ।
यहाँ उपचारमा आएका परिवारका लागि निःशुल्क खाना र बस्ने व्यवस्था उपलब्ध छ।
आश्रम चुँडेवीमा अवस्थित छ, जुन शिक्षण अस्पताल र कान्ति बाल अस्पतालबाट करिब १० मिनेटको दूरीमा छ।
प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री तथा विशेष अतिथि नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्का, युवा नेता सरोज Ray लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भएको हो।

Address

Lahan

Telephone

+9779825712712

Website

Alerts

Be the first to know and let us send you an email when Online Khabar Lahan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Khabar Lahan:

Share