LAHAN Times 24

Website

LAHAN Times 24 सत्य निष्पक्ष समाचार को लागि
LAHAN TIMES 24

रसुवा भोटेकोशी बाढीबाट प्रभावितहरुलाई उद्दार गरी त्रिशुली स्थित श्री नं १ सैन्य तालिम केन्द्रमा राखिएको व्यक्तिहरुको विव...
26/08/2026

रसुवा भोटेकोशी बाढीबाट प्रभावितहरुलाई उद्दार गरी त्रिशुली स्थित श्री नं १ सैन्य तालिम केन्द्रमा राखिएको व्यक्तिहरुको विवरण ।
मितिः २०८३ भाद्र १० गते २१:३० बजेसम्म
l

26/08/2026

भोटेकोशी बाढी :
हालसम्म ९५ जनाको मृत्यु

26/08/2026

अहिले समम त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

Alert ‼️बारा जिल्लाको सुवर्ण गाउँपालिका-५ औरैया निवासी रुपेश कुमार साह कलवार हाल रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा कार...
26/08/2026

Alert ‼️
बारा जिल्लाको सुवर्ण गाउँपालिका-५ औरैया निवासी रुपेश कुमार साह कलवार हाल रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा कार्यरत रहेकोमा सम्पर्कविहीन हुनुभएको छ। उहाँसँग सम्बन्धित प्रोजेक्टमा काम गर्ने सहकर्मी, चिनजानका साथीभाइ वा कसैले उहाँलाई देख्नुभएमा वा कुनै जानकारी प्राप्त भएमा यथाशीघ्र तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
सम्पर्क नम्बर: ९८२५२१५६८० / ९८१८१४८३९३

रसुवा बाढी : Alert ‼️Upper Trishuli 3A मा कार्यरत बाराको सुवर्ण गाउँपालिका–४, हरदिया निवासी रमेश कुमार यादव सम्पर्कविहीन...
26/08/2026

रसुवा बाढी : Alert ‼️
Upper Trishuli 3A मा कार्यरत बाराको सुवर्ण गाउँपालिका–४, हरदिया निवासी रमेश कुमार यादव सम्पर्कविहीन भएका छन्। उक्त प्रोजेक्टमा कार्यरत वा उनलाई चिन्ने साथीभाइ तथा सम्बन्धित सबैमा जानकारी प्राप्त भएमा कृपया सहयोग गरिदिनुहुन अनुरोध छ।
सम्पर्क नं.: ९८२१२५५९३४

भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार भारत सरकारले नेपाललाई तत्काल लागि दस टन राहत सामग्री प्रदान गर्दैछ। जसमा विपद्सम्...
26/08/2026

भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार भारत सरकारले नेपाललाई तत्काल लागि दस टन राहत सामग्री प्रदान गर्दैछ। जसमा विपद्सम्बन्धी राहत र अति आवश्यक औषधि छन्। भारतीय वायुसेनाको जहाव आजै काठमाडौं आउँदैछ।

26/08/2026

नेपाली सेना बाढी क्षेत्रमा फसेका नागरिकको उद्धारमा।
source: nepal army

राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउँने भएको छ।
26/08/2026

राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउँने भएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिका र  नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गे...
26/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिका र नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र ।

तस्बिरः रासस

25/08/2026

सिरहा को गागन खोला महेन्द्र राजमार्ग पुलको तल तिर पश्चिम किनारमा वेबारिसे लास भेटेको छ । चिन्नेले कमेन्ट गर्नुहोला ।

Address

Lahan Sirha
Lahan

Alerts

Be the first to know and let us send you an email when LAHAN Times 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share