Ramesh.k.Sah

Ramesh.k.Sah हिन्दु सम्राट सेना कोई संस्था नहीं बल्कि एक लाखौं हिन्दूओ की आस्था है Jay Shree Ram 🕉️

🙏🙏🙏🙏🙏🙏🙏
04/07/2025

🙏🙏🙏🙏🙏🙏🙏

04/07/2025

बिरगंज महानगरपालिका का नगर प्रहरी द्वारा आज हटाइएको जय श्रीरामको भगवा झण्डा फेरि लगाइयो।

जय श्रीराम

Champion Jankapur bolts 🏆🏆🏆🏆🏆🏆 Best Captain Anil sah
03/07/2025

Champion Jankapur bolts 🏆🏆🏆🏆🏆🏆 Best Captain Anil sah

🦏 90 रन पर ऑल आउट! 🇳🇵युवा  #राइनोज ने शानदार अंदाज में मैच जीता, सेमीफाइनल में दबदबा बनाया! 💥 #नेपालक्रिकेट
03/07/2025

🦏 90 रन पर ऑल आउट! 🇳🇵

युवा #राइनोज ने शानदार अंदाज में मैच जीता, सेमीफाइनल में दबदबा बनाया! 💥

#नेपालक्रिकेट

Jankpur bolts best Captain Anil sah
03/07/2025

Jankpur bolts best Captain Anil sah

02/07/2025

Breaking- सिमरा स्थित जगदम्बा स्टिल फ्याक्ट्रीभित्र ठूलो विस्फोट भएको छ भन्ने खबर आएको छ। पूर्ण विवरण आउन अझै बाँकी छ।

02/07/2025

रात्री पैदल यात्रा प्रेमानन्द स्वामी 🙏🙏🙏🙏🙏🙏🙏

02/07/2025

सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका काे नोक्लबा गाउँमा पूरानो मन्दिरको जीर्णोद्धार कार्य विदेश मा रहनु भएका युवा हरु को सहयाेगमा सम्पन्न....

सर्लाही जिल्ला, ब्रह्मपुरी गाउँपालिका अन्तर्गत पर्ने नोक्लबा गाउँमा अवस्थित एक ऐतिहासिक तथा पूरानो मन्दिर विगत केही वर्षदेखि अत्यन्तै जरजर अवस्थामा रहेको थियो। सोही गाउँका देश–विदेशमा रहनु भएका हिन्दू सम्राट सेना नेपालका वीर योद्धाहरूले भावनात्मक एकता तथा धार्मिक आस्थाको प्रेरणाले आर्थिक सहयोग संकलन गरी उक्त मन्दिरको सफलतापूर्वक जीर्णोद्धार सम्पन्न गरिएको छ।

आज सोही मन्दिरको अवलोकन गर्न हिन्दू सम्राट सेना नेपालका संगठन उप–प्रमुख श्री कृष्ण सनातनी ज्यूご विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

यस कार्यले धार्मिक धरोहरको संरक्षण मात्र नभई गाउँमा धार्मिक पर्यटक आकर्षण बढाउने र सामाजिक एकता बलियो पार्ने अपेक्षा गरिएको छ।

जय श्री राम।
हिन्दू सम्राट सेना सर्लाही शाखा
हिन्दू सम्राट सेना हिन्दू सम्राट नेपाल हिन्दू सम्राट सेना, नेपाल हिन्दुसम्राटसेना केन्द्रिय कार्यालय काठमाडौँ @

सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका काे नोक्लबा गाउँमा पूरानो मन्दिरको जीर्णोद्धार कार्य विदेश मा रहनु भएका युवा हरु ...
02/07/2025

सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका काे नोक्लबा गाउँमा पूरानो मन्दिरको जीर्णोद्धार कार्य विदेश मा रहनु भएका युवा हरु को सहयाेगमा सम्पन्न....

सर्लाही जिल्ला, ब्रह्मपुरी गाउँपालिका अन्तर्गत पर्ने नोक्लबा गाउँमा अवस्थित एक ऐतिहासिक तथा पूरानो मन्दिर विगत केही वर्षदेखि अत्यन्तै जरजर अवस्थामा रहेको थियो। सोही गाउँका देश–विदेशमा रहनु भएका हिन्दू सम्राट सेना नेपालका वीर योद्धाहरूले भावनात्मक एकता तथा धार्मिक आस्थाको प्रेरणाले आर्थिक सहयोग संकलन गरी उक्त मन्दिरको सफलतापूर्वक जीर्णोद्धार सम्पन्न गरिएको छ।

आज सोही मन्दिरको अवलोकन गर्न हिन्दू सम्राट सेना नेपालका संगठन उप–प्रमुख श्री कृष्ण सनातनी ज्यूご विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

यस कार्यले धार्मिक धरोहरको संरक्षण मात्र नभई गाउँमा धार्मिक पर्यटक आकर्षण बढाउने र सामाजिक एकता बलियो पार्ने अपेक्षा गरिएको छ।

जय श्री राम।
हिन्दू सम्राट सेना सर्लाही शाखा

सबैको भलो होस्: पशुपतिनाथ मन्दिरमा साँझ र सन्ध्या आरती। ❤️🙏
02/07/2025

सबैको भलो होस्: पशुपतिनाथ मन्दिरमा साँझ र सन्ध्या आरती। ❤️🙏

2nd test
02/07/2025

2nd test

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Ramesh.k.Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share