
01/09/2025
: जनकपुरका युवाहरूको पहल 🌟
जनकपुरमा रातिको समयमा गाई र छडा चौपायाका कारण बारम्बार दुर्घटना हुँदै आएको थियो। 🚫🚗💥
अब भने जनकपुरका युवाहरूको समूहले चौपायामा reflectors जडान गरेर ठूलो जोखिमबाट जोगाउने काम गरेका छन्। 🙌
यो सानो प्रयासले अनगिन्ती जीवन र दुर्घटनाबाट बचाउन मद्दत गर्नेछ।
🙏
#राधे_राधेchallenge
िथिला
अपन मिथिला