Terai Madhesh Khawar

Website

Terai Madhesh Khawar Your happiness is my happiness.

09/10/2026

धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

जिरो माइल चौक देखि ५० मिटर पूर्वमा एक ट्रकले अर्को ट्रकलाई पछाडिबाट ठोकिँदा यस्तो हालत छ।
09/10/2026

जिरो माइल चौक देखि ५० मिटर पूर्वमा एक ट्रकले अर्को ट्रकलाई पछाडिबाट ठोकिँदा यस्तो हालत छ।

09/10/2026

एप मन्टेश्वरी स्कूलको शिक्षकले २ क्लासको विद्यार्थीलाई कुटपिट,,
विद्यार्थीको जिउमा देखिएका चोट र नीलडामहरू,,

09/10/2026

धनगढीमाई नगरपालिका वडा नम्बर १० मा घर अगाडि पार्किङ गरेर राखिएको विङ्गर (Winger) गाडीमा अज्ञात व्यक्तिले आगो लगाइदिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनता केन्द्रित "हामी आउँदै छौँ" अभियान अन्तर्गत लाहानमा माननीय सांसद राजेश कुमार...
09/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनता केन्द्रित "हामी आउँदै छौँ" अभियान अन्तर्गत लाहानमा माननीय सांसद राजेश कुमार चौधरीले आफ्नो दलको चुनाव चिन्ह घन्टी बजाएर कार्यक्रम उद्घाटन गर्नुभएको छ ।

08/10/2026

लहान नगरपालिका वडा नम्बर ४ को जग्गा विवाद र त्यसमा वडा अध्यक्ष तथा विवाद मिलाउने समितिमाथि नै पीडित पक्षको यस्तो आरोप ।

08/10/2026

लाहान ७ मा रहेको दुर्गा मन्दिर जाने बाटो यसरी सजाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनता केन्द्रित "हामी आउँदै छौँ" अभियान अन्तर्गत सखुवानन्कारकट्टिमा माननीय सांसद ...
08/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनता केन्द्रित "हामी आउँदै छौँ" अभियान अन्तर्गत सखुवानन्कारकट्टिमा माननीय सांसद राजेश कुमार चौधरीले आफ्नो दलको चुनाव चिन्ह घन्टी बजाएर कार्यक्रम उद्घाटन गर्नुभएको छ ।

भूमिगत जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय लहानमै रहने मन्त्री जवाहरलाल कुशवाहाको प्रतिबद्धतालहान,सिराहा । असोज २१ बुधबार...
07/10/2026

भूमिगत जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय लहानमै रहने मन्त्री जवाहरलाल कुशवाहाको प्रतिबद्धता
लहान,सिराहा । असोज २१ बुधबार,२०८
आज जनकपुरधाममा मधेश प्रदेश सरकारका माननीय ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री श्री जवाहरलाल कुशवाहाज्यूसँग एक महत्त्वपूर्ण डेलिगेसन टोलीले विशेष भेटघाट तथा छलफल गरेको छ।
मधेश प्रदेशका माननीय प्रदेश सांसद श्री राजेन्द्र प्रसाद चौधरीज्यूको नेतृत्वमा गएको उक्त डेलिगेसन टोलीमा नेकपा (माओवादी केन्द्र) लहानका स्थानीय नेता हेमन्त यादव तथा सिरहा उद्योग वाणिज्य संघ, लहानका अध्यक्ष प्रदीप कुमार गुप्ताको समेत सक्रिय उपस्थिति रहेको थियो।
भेटघाटका क्रममा लहानमा स्थित भूमिगत जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालयलाई अन्यत्र सार्ने निर्णयप्रति टोलीले गम्भीर असहमति जनाउँदै ध्यानाकर्षण गराएको थियो। उक्त छलफलपछि माननीय मन्त्री कुशवाहाज्यूले जनभावना र क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्दै सो निर्णय सच्याएर कार्यालय लहानमै यथावत् राख्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यस निर्णयले लहान तथा आसपासका कृषक, व्यवसायी एवम् सर्वसाधारणमा खुसी र उत्साह छाएको छ।

07/10/2026

लहान नगरपालिका–१२, भोटियाटोलको हटिया, फूलबारी बजारमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शान स्टेशन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।








Address

Lahan Highway
Lahan
56500

Alerts

Be the first to know and let us send you an email when Terai Madhesh Khawar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share