Arthasamaya

Arthasamaya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arthasamaya, Media/News Company, kusunti, Lalitpur.

14/10/2025
काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलि शनिबार (२०८२ असोज २५) का दिन काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र समूहगत सभा–ज...
10/10/2025

काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलि शनिबार (२०८२ असोज २५) का दिन काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र समूहगत सभा–जुलुस नगर्न आग्रह गरेको छ।
Gen Z आन्दोलनका क्रममा हुन सक्ने भिडभाड र सुरक्षा जोखिमका कारण सार्वजनिक सुरक्षा र शान्ति–सुरक्षाको लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले सभा, जुलुस र प्रदर्शनका गतिविधि नगर्न सबैलाई अनुरोध गरेको छ।

स्रोत: जिल्ला प्रशासन कार्यालय, काठमाडौं

निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि कार्यतालिका तयार गरेको छ । १. मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता हुनपर्न...
06/10/2025

निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि कार्यतालिका तयार गरेको छ ।

१. मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता हुनपर्ने ।

२. पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने ।

३. फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाईने साथै फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध गरिने ।

४. फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने ।

५. समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेश गरिने ।

05/10/2025

आइतबार सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी असोज १२ मा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ। आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

काठमाडौं उपत्यका यस्तो देखियो        #
05/10/2025

काठमाडौं उपत्यका यस्तो देखियो #

05/10/2025

काठमाडौं उपत्यका यस्तो देखियो #

७७ वटै जिल्लाको अत्यावश्यक फोन नम्बरहरु,कुनै अफ्ट्यारो परेमा सम्पर्क गर्न सक्नुहुनेछ।
04/10/2025

७७ वटै जिल्लाको अत्यावश्यक फोन नम्बरहरु,कुनै अफ्ट्यारो परेमा सम्पर्क गर्न सक्नुहुनेछ।

कात्तिके डाँडामा बोलेरो खस्दा ६ जनाको मृत्यु, ६ घाइते
04/10/2025

कात्तिके डाँडामा बोलेरो खस्दा ६ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा आज बिहान भएको सवारी दु.....

04/10/2025

काठमाडौं । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको छ। स....

04/10/2025

अपडेट:
ललितपुर जिल्लाको दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिकामा विद्युत् अवरुद्ध भएपछि स्थानीयवासी समस्या सामना गरिरहेका छन्। बत्ती नहुँदा सञ्चार सेवा प्रभावित भएको छ भने बाटो बिग्रिएर सवारीसाधन सञ्चालनमा कठिनाइ बढेको छ। यस कारण हजारौं लिटर दूध अलपत्र परेको स्थानीयहरूले बताएका छन्।

04/10/2025

निरन्तरको वर्षाका कारण उपत्यकाका खोला–नदीको जलसतह बढेको छ । वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत नदी तथा खोलामा जलसतह बढेको हो ।

Address

Kusunti
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Arthasamaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arthasamaya:

Share