Morden Nepal

Morden Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Morden Nepal, Video Creator, Lalitpur.

01/05/2026

विभिन्न ठाउँमा साकेला नाच नाच्दै #साकेला ゚

जीप दुर्घटनामा परी एउटै परिवारको  सबै सदस्यकाे अन्त्य अमेरिका जाने सपना अधुरै रह्यो।      ゚
01/05/2026

जीप दुर्घटनामा परी एउटै परिवारको सबै सदस्यकाे अन्त्य अमेरिका जाने सपना अधुरै रह्यो। ゚

01/05/2026

थापाथली सुकुम्बासी बस्तीमा डोजर चल्दै ゚

आज विभिन्न स्थानमा चट्याङ हावाहुरी र वर्षा भएको छ। उभौली पर्वमा लागेका मेलाहरू स्थगित भएका छन्।    ゚
01/05/2026

आज विभिन्न स्थानमा चट्याङ हावाहुरी र वर्षा भएको छ। उभौली पर्वमा लागेका मेलाहरू
स्थगित भएका छन्। ゚

माननीय भूपेन्द्र राई ज्यूको पहलमा वंशीला घाटमा बेली ब्रिज भएको थियो। वर्षाकोकारणले कोशीको सतह बढ्दै गएपछि अब केही दिनमा ...
01/05/2026

माननीय भूपेन्द्र राई ज्यूको पहलमा वंशीला घाटमा बेली ब्रिज भएको थियो। वर्षाकोकारणले कोशीको सतह बढ्दै गएपछि अब केही दिनमा निकालिने सूचना आइसकेको छ। ゚

01/05/2026

चौदण्डीगढी नगरपालिका आपडाँडामा पैदल यात्रीलाई मोटरबाइकले हानेर गम्भीर घाइते भएका छन्। ゚

29/04/2026

बैंकले पैसा निकाल्न खातावाला ल्याउनु भन्दै हैरान गरेपछि एकजना युवाले कंकाल नै लिएर बैंकमा पुगेका छन् । भारतको ओडिसामा जितु आफ्नी बहिनीको खाताबाट २० हजार रुपैयाँ झिक्न चाहन्थे । यसका लागि उनी पटक–पटक बैंक गएका थिए । तर कर्मचारीहरूले खातावाला स्वंयनै उपस्थित गराउनुपर्ने भन्दै उनलाई धेरै पटक फर्काएका थिए । जीतूले यसअघि नै बहिनीको मृ'त्यु भएको जानकारी बैंकलाई दिइसकेका थिए । तैपनि कुनै सहयोग नपाएपछि, निराश भएर उनले चिहानबाट कंकाल निकालेर बैंकमै प्रस्तुत गरे। बहिनीको कंकाल काँधमा बोकेर जीतू करिब ३ किलोमिटर पैदल हिँडे । त्यसपछि ओडिशा ग्रामिण बैंकको शाखामा कंकाल राखे । यो देखेर त्यहाँ रहेका मानिसहरू स्तब्ध भए ゚

25/04/2026

सुकुम्बासी टोलमा डोजर चल्दै गर्दा अचम्म अचम्मको दृश्य देखियो ゚

25/04/2026

थापाथली सुकुम्बासी बस्तीमा डोजर चल्दा निस्क्यो पानीको फोहरा ゚

24/04/2026

काठमाडौँ विमानस्थलमा ल्यान्ड गर्ने बेलामा खराबी ゚

15/12/2024

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Morden Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category