Word Power 365 वचनको शक्ति ३६५

Word Power 365 वचनको शक्ति ३६५ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Word Power 365 वचनको शक्ति ३६५, Digital creator, Lalitpur.

हरेक दिनका लागि एक प्रेरणादायी बाइबल पद।
परमेश्वरको जीवित वचनले तपाईंको आत्मालाई बल, आशा, र शान्ति प्रदान गरोस्।
हामीसँग हरेक दिन परमेश्वरको वचनमा जडित रहनुहोस् — जीवन बदल्ने सत्यका लागि।

#दैनिकवचन #वचनकोशक्ति

भजनसंग्रह २५: ५ तपाईंको सत्यतामा मलाई डोर्याउनुहोस्, र मलाई सिकाउनुहोस्, किनकि तपाईं नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ...
17/09/2025

भजनसंग्रह २५: ५

तपाईंको सत्यतामा मलाई डोर्याउनुहोस्, र मलाई सिकाउनुहोस्, किनकि तपाईं नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।

Let us Love one another for Love comes from God. 1 John 4:7
05/09/2025

Let us Love one another for Love comes from God.

1 John 4:7

भजनसंग्रह २३१. परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। २. उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र...
04/09/2025

भजनसंग्रह २३
१. परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन।
२. उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
३. उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ।
४. मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्त्वना दिन्छन्।
५. मेरा शत्रुहरूका सामुन्ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ।
६. निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई नै सदासर्वदा महिमा होस्। आमेन ।रोमी ११ :३६For of him, an...
02/09/2025

किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई नै सदासर्वदा महिमा होस्। आमेन ।
रोमी ११ :३६

For of him, and through him, and to him, are all things: to whom be glory for ever. Amen.
Romans 11:36

उहाँले लल्याकलुलुक भएकोलाई शक्ति दिनुहुन्छ; अनि बलहीनलाई उहाँले बल बढ़ाइदिनुहुन्छ।यशैया ४०:२९
01/09/2025

उहाँले लल्याकलुलुक भएकोलाई शक्ति दिनुहुन्छ; अनि बलहीनलाई उहाँले बल बढ़ाइदिनुहुन्छ।

यशैया ४०:२९

तर ऊ त हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो; हाम्रै शान्तिका निम्त...
31/08/2025

तर ऊ त हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो; हाम्रै शान्तिका निम्ति ताड़ना उसमाथि पर्‍यो, र उसका कोर्राका चोटहरूद्वारा हामी निको भयौं।

यशैया ५३:५

अनि म तिमीहरूलाई मेरो हृदयअनुसारका गोठालाहरू दिनेछु, जसले तिमीहरूलाई ज्ञान र समझसहित चराउनेछन्।यर्मिया ३:१५And I will gi...
30/08/2025

अनि म तिमीहरूलाई मेरो हृदयअनुसारका गोठालाहरू दिनेछु, जसले तिमीहरूलाई ज्ञान र समझसहित चराउनेछन्।
यर्मिया ३:१५

And I will give you pastors according to mine heart, which shall feed you with knowledge and understanding.
Jeremiah 3:15

शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। एफिसी ४: ३Endeavouring to keep the unity of the Spirit in th...
29/08/2025

शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।
एफिसी ४: ३

Endeavouring to keep the unity of the Spirit in the bond of peace.
Ephesians 4:3

जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ । भजनसंग्रह ९१: १He that dwelleth in the s...
28/08/2025

जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ ।
भजनसंग्रह ९१: १

He that dwelleth in the secret place of the most High shall abide under the shadow of the Almighty.
Psalms 91:1

किनकि ख्रीष्‍ट येशूमा हामी असल कामहरूका निम्ति सृजना गरिएका उहाँका हातको कारिगरी हौं, जुन असल कामहरूमा हामीले हिँड़्‍नुप...
27/08/2025

किनकि ख्रीष्‍ट येशूमा हामी असल कामहरूका निम्ति सृजना गरिएका उहाँका हातको कारिगरी हौं, जुन असल कामहरूमा हामीले हिँड़्‍नुपर्छ भनेर परमेश्‍वरले अघिबाटै ती कामहरू तयार पार्नुभएको छ।

एफेसी २:१०

22/08/2025

येशू ख्रीष्‍ट हिजो, आज र सधैंभरि एकसमान हुनुहुन्छ।

हिब्रू १३:८

Address

Lalitpur

Telephone

+9779802321438

Website

Alerts

Be the first to know and let us send you an email when Word Power 365 वचनको शक्ति ३६५ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Word Power 365 वचनको शक्ति ३६५:

Share