Falcon Digital

Falcon Digital Falcon Digital is a team of aspiring individuals who are adept in digital and technological world.

हाम्रो Falcon Digital का CEO सरको भाउजू ईशा गिरीको अकस्मात् स्वर्गवास भएको दु:खद खबरले हामी सबैलाई अनन्त शोकमा डुबाएको छ...
08/08/2025

हाम्रो Falcon Digital का CEO सरको भाउजू ईशा गिरीको अकस्मात् स्वर्गवास भएको दु:खद खबरले हामी सबैलाई अनन्त शोकमा डुबाएको छ।
यो कठिन घडीमा Falcon परिवारको तर्फबाट हामी श्रद्धासुमन अर्पण गर्छौं र उहाँ तथा उहाँको सम्पूर्ण परिवारप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गर्दछौं।

श्रावण १५ | खीर खाने दिनको हार्दिक शुभकामना! 🙏❤️परिवार, प्रेम र परम्परासँग यो दिन अझ विशेष बनोस्।
31/07/2025

श्रावण १५ | खीर खाने दिनको हार्दिक शुभकामना! 🙏❤️

परिवार, प्रेम र परम्परासँग यो दिन अझ विशेष बनोस्।

नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏❤️नाग देवताको आशीर्वादले तपाईंको डिजिटल यात्रा उज्यालो, सुरक्षित र समृद्ध बनाओस्। – Falc...
29/07/2025

नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏❤️
नाग देवताको आशीर्वादले तपाईंको डिजिटल यात्रा उज्यालो, सुरक्षित र समृद्ध बनाओस्। – Falcon Digital

Happy Birthday, Anish KC ! ❤️🎂Wishing you a year filled with successful campaigns, exciting innovations, and endless opp...
22/07/2025

Happy Birthday, Anish KC ! ❤️🎂

Wishing you a year filled with successful campaigns, exciting innovations, and endless opportunities.
Enjoy your special day! 🎈

Honoring the father of Nepali literature – Adikavi Bhanubhakta Acharya 🙏His words gave voice to the soul of Nepal.
12/07/2025

Honoring the father of Nepali literature – Adikavi Bhanubhakta Acharya 🙏
His words gave voice to the soul of Nepal.

गुरु पुर्णिमाको पावन अवसरमा श्रद्धा, सम्मान र कृतज्ञता सहित गुरुहरूमा नमन। 🙏🕉️जसको शिक्षाले अन्धकारबाट उज्यालोतर्फ हाम्र...
10/07/2025

गुरु पुर्णिमाको पावन अवसरमा श्रद्धा, सम्मान र कृतज्ञता सहित गुरुहरूमा नमन। 🙏🕉️

जसको शिक्षाले अन्धकारबाट उज्यालोतर्फ हाम्रो यात्रा सम्भव भयो, ती गुरुप्रति गहिरो श्रद्धा।

धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना! 🌾Falcon Digital — Empowering Your Digital Growth! 💻🚀
29/06/2025

धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना! 🌾

Falcon Digital — Empowering Your Digital Growth! 💻🚀

A Remarkable Partnership Begins ! 🤝A  Powerful Journey to bring innovation 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥𝐥𝐲 and strengthen the reach of 𝐌𝐢𝐜𝐫𝐨 -...
09/06/2025

A Remarkable Partnership Begins ! 🤝

A Powerful Journey to bring innovation 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥𝐥𝐲 and strengthen the reach of 𝐌𝐢𝐜𝐫𝐨 - 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬 across Nepal.

👉 Trusted Coverage.
👉 Trusted Creativity.

“सानो 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞, ठूलो 𝐂𝐚𝐫𝐞” 𝐝𝐞𝐬𝐞𝐫𝐯𝐞𝐬 𝐭𝐡𝐞 𝐭𝐨𝐮𝐜𝐡 𝐨𝐟 “तपाईंको 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 साथी”!

भोटो जात्रा २०८२ को हार्दिक शुभकामना ❤️🙏
31/05/2025

भोटो जात्रा २०८२ को हार्दिक शुभकामना ❤️🙏

गणतन्त्र दिवस २०८२ को शुभकामना! 🙏❤️🇳🇵 सशक्त गणतन्त्र र समृद्ध नेपालको डिजिटल भविष्य निर्माणमा नवीनता र एकता सधैं साथ रहो...
29/05/2025

गणतन्त्र दिवस २०८२ को शुभकामना! 🙏❤️🇳🇵
सशक्त गणतन्त्र र समृद्ध नेपालको डिजिटल भविष्य निर्माणमा नवीनता र एकता सधैं साथ रहोस्।

जनताको शासन, जनताका लागि उज्जवल डिजिटल युगको शुभारम्भ होस्! 💻

बुद्ध जयन्ती र उभौली पर्व २०८२ को पावन अवसरमा हार्दिक शुभकामना! 🙏यस विशेष अवसरले हामीलाई शान्ति र सद्भावको मार्गमा अग्रस...
12/05/2025

बुद्ध जयन्ती र उभौली पर्व २०८२ को पावन अवसरमा हार्दिक शुभकामना! 🙏
यस विशेष अवसरले हामीलाई शान्ति र सद्भावको मार्गमा अग्रसर गरोस् र हाम्रो डिजिटल यात्रा अझ प्रगति र सफलतामा परिणत होस्।

Falcon Digital – तपाईंको डिजिटल सफलता हाम्रो प्राथमिकता! 💻
इनोवेटिभ र प्रभावकारी डिजिटल समाधानहरूका साथ आफ्नो व्यवसाय र जीवनलाई नयाँ उचाइमा पुर्याउनुहोस्।

Happy International Labour Day! 🌍💻💪 Today, we celebrate the innovation, creativity, and hard work that drive the digital...
01/05/2025

Happy International Labour Day! 🌍💻💪
Today, we celebrate the innovation, creativity, and hard work that drive the digital world forward.

At Falcon Digital, we recognize the dedication of our team that brings digital solutions to life, empowering businesses and individuals to soar to new heights!

Address

Jwagal Madhu Marg, Kupondole
Lalitpur
44000

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779851198967

Alerts

Be the first to know and let us send you an email when Falcon Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Falcon Digital:

Share