Amos khaptari magar

Amos khaptari magar tiktok.com/

मर्कूस 8:36
"मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ?" (Mark 8:36 )
"For what does it profit a man to gain the whole world and forfeit his soul?"

25/09/2025

❤️ ✝️❤️

❤️✝️❤️
24/09/2025

❤️✝️❤️

21/09/2025

लूका 16:13 ❤️✝️❤️
[13] “कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्‍दैन, किनकि त्‍यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्‍यो एउटाको भक्त भएर अर्कालाई तुच्‍छ ठान्‍छ। तिमीहरू परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ।”

21/09/2025

✝️❤️“जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ।

20/09/2025

फिलिप्पी 2:5
[5] तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।

✝️❤️✝️
20/09/2025

✝️❤️✝️

19/09/2025

“धर्मीहरू अनन्त जीवनतिर, अधर्मीहरू अनन्त दण्डतिर जानेछन्।”

मत्ती 28:19 ✝️❤️[19] यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍...
19/09/2025

मत्ती 28:19 ✝️❤️
[19] यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,

आमेन❤️✝️❤️
15/09/2025

आमेन❤️✝️❤️

14/09/2025

उज्जियाह को जीवनबाट पाउने शिक्षा ✝️❤️

13/09/2025

भजनसंग्रह 113:3 ✝️
सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ।

Address

Zagreb
44600

Alerts

Be the first to know and let us send you an email when Amos khaptari magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share