09/05/2026
नक्कली प्रोफाइल बनाएर बोल्ने घण्टी पार्टीको साइबर सेनाहरु हो हलसम्म गएर "लालीबजार" र "मालती मंगले" हेरिदिएर सहयोग पो गर्ने हो कि ?
समय बलवान् हुन्छ, है बस्नेत र ढकाल दाजुहरु ।
#नेपालीचलचित्रलाईसबैलेमायागरौँ ।