My Today

My Today Online Business with services oriented with client interaction.

पुर्व तिरको खबर।।।।
19/04/2025

पुर्व तिरको खबर।।।।

19/04/2025

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब देशैभरि Harka Sampang A Revolution Team बनाउने घोषणा गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत लेखेका छन्:-

अब देशै भरि Harka Sampang A Revolution Team बनाउनेछौँ। मलाई मन पराउने, मेरो बिचार र मेरो काम मन पराउने जति सबै जोडिनुहोला ।मेरो अभियान मन पराउने जति सबै आउनु होला ।अब म दिन्छु नेतृत्व,,अरुले सक्दैन,जान्दैन।देशको माया लाग्छ भने जोडिनुहोला।🙏

19/04/2025
20/07/2024

केही गर्न नसक्ने नेपाल बस्छन् भन्ने कुरा १००% सत्य होइन।।।

06/07/2024

River in makai khet..

06/07/2024

Bagmati river right now

15/06/2024

सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यातसँगै ५ लाखलाई प्रत्यक्ष र १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।

15/06/2024

वैदेशिक लगानी भित्र्याउनु सरकारको प्रमुख प्राथमिकता मध्ये एक हो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले वैदेशिक लगानी प्रवर्द्धनका लागि कानुन संशोधनदेखि लगानी सम्मेलन समेत गर्दै आएको छ ।

13/06/2024

राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय अवस्थाअनुसार अधिकांश सूचकहरूले सकारात्मक लय लिएका छन् ।
बाह्य क्षेत्रमा उल्लेख्य सुधार भएको छ । महिनैपिच्छे रेमिट्यान्समा बढोत्तरी छ । यही अवस्था ध्यानमा राखेर प्रधानमन्त्री प्रचण्डले विकास निर्माणका काम निरन्तर अनुगमन गर्ने, काममा बिलम्ब हुन नदिने र कार्यक्षमताका आधारमा प्रोत्साहन गर्ने नीति लिएको बताउँदै आउनु भएको छ ।


12/06/2024

आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सक्रिय हुनुहुन्छ । त्यसका लागि सरकारले पछिल्लो पटक कस्ता प्रयास गरिरहेको छ त ?

Address

Mangalbazaar
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when My Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to My Today:

Share