AM entertainment & production

AM entertainment & production Services:
Photography, Videos/Cinematography, Post Production, Equipment hiring, and much more.

22/08/2025

Send a message to learn more

मेलिना र करणको यो गीतले मचायो तहल्का , टिकटकमा सारी लाउने होडबाजी ( भिडियो)काठमाडौं । पछिल्लो १/२ दिन देखि सामाजिक संजाल...
10/08/2025

मेलिना र करणको यो गीतले मचायो तहल्का , टिकटकमा सारी लाउने होडबाजी ( भिडियो)

काठमाडौं । पछिल्लो १/२ दिन देखि सामाजिक संजाल टिकटकमा सारी लाउने होडबाजी जस्तै देखिएको छ यो होडबाजी अरु केहि न भएर
लोकप्रिय गायिका मेलिना राई र गायक करण परियारको युगल स्वरमा रहेको गीत 'सारी लाउन' सार्वजनिक भएपछि आमनारीहरुको टिकटकमा सारी लाएर भीडीयो पोस्ट गर्ने संख्या ह्वात्तै बढेको हो ।
गीतकार दीपक बरुणको शब्द रचना र कुशल सिंहले एरेन्ज गरेको गीतमा नेपाली ट्रिपिकल शब्दको समिश्रण रहेको छ जसलाई हरि लम्सालको कर्णप्रिय संगीतले थप सुमुधुर बनाएको छ । गम्भीर बिष्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जुना सुन्दास र सरोज प्रजाको अभिनय रहेको छ । गीतको भावअनुसार नै भिडियोमा पनि 'सारी लाउन' आउदा मोडेललाइ कस्तो देखिन्छ भन्ने बारेमा बयान गरिएको कुराहरुलाई देखाइएको छ। सुविन गोदारको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा सुरेन्द बसेलको कोरियोग्राफी रहेको छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=___Gilp0pKI

16/02/2025
11/02/2025
10/02/2025

काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीत रहेको गीत.....

01/02/2025
25/11/2023

पुर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा मेचिनगरबाट र्याली

नेपाल संवत् ११४४ न्हू दँया लसताय् भिन्तुना ! 🙏🙏🙏🙏🙏🙏
14/11/2023

नेपाल संवत् ११४४ न्हू दँया लसताय् भिन्तुना !
🙏🙏🙏🙏🙏🙏

बिग ब्रेकिङ : मुरी मुरी धन्यवाद नेपाल सरकार टिकटक  बन्द गरायौं जसले घर देखि अफिस सम्मै चाहिने भन्दा बढी अनावश्यक  दुख दि...
13/11/2023

बिग ब्रेकिङ : मुरी मुरी धन्यवाद नेपाल सरकार टिकटक बन्द गरायौं जसले घर देखि अफिस सम्मै चाहिने भन्दा बढी अनावश्यक दुख दिरहेको थियो , अब प्रतिपक्षले ससद बन्द त गर्दैन नि अरुथोक मुद्दामा ध्यान न भएपछी छिमेकी मुलुक मा बनेको एप्स किन बन्द गराएको भनेर । कि सरकारले नै केही घन्टामै फिर्ता त लिन्न नेपाली जनताको सरकार हो कि होइन भनेर या भनै नेपालमा पश्चिमाको जतिकै चाइनाको हस्तक्षेप कति को छ भनेर अब केही दिनमै थप परिक्षण हुन्छ ।।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when AM entertainment & production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AM entertainment & production:

Share