Nature Lover Quotes

Nature Lover Quotes नेपाली कविता

23/08/2021

Timi timi matra dekchu aajkal bipani sapani
khai k bho yo mutu lai
Dhuk dhuk matra garcha harek choti

Bas timro yaad garcha har ghadi😂😂😂

20/11/2020

Marya ra chita ma kharani hunu parnay ma
Ajhai timro chitta dukhaudaichu..
Jalyara aangar hunu parnay ma
Aajhai timro seudo ma sindur bharnay assh ma chu..

Maff gara tyo din timi malae
Ma tadiyara seto khol oodnaychu..

Sab lai ruwayara
Eklai hasnay chu😭😭😭

15/06/2019

सम्झना र कल्पना सधैं भरी तिम्रो
मनमा सधैं भरी नाम पनि तिम्रो

डुब्न खोज्छु प्राय म आखामा तिम्रो
किन बन्द हुन्छन् ति नयनी आँखा तिम्रो
यादमा डुभि बस्ने प्रमी हु म तिम्रो
किन सधैं टर्की भाग्छौ तिमी
बेहोस अनि एक्लो बनाई
पागल हूँ म तिम्रो😍❤️

15/06/2019

आजकल म आफै आफूमा टोलाउँछु
जब देखि देख तिम्लाई
चन्द्रमा जस्तै उजेली तिमी
मधुर मिठास छ बोली
सधैं तिमीलाई नै हेरुम झै लाग्छ
जीवनमा यसै गरी
बिन्ती copy paste नभन साथी
तिम्लाई देखेसी बनाएको म कवि !!🤣😂

15/06/2019

जिन्दगी को हरेक पानामा तिम्रो नाम लेखन चाहन्छु
बस तिमी यो जीवन सकाउन चाहन्छु🤣

15/06/2019

तिम्रो मनले नै न आटे पछि
एक्लै मलाई बनाए पछि
कति बस्नु तिम्रो मात्र यादमा
सधैं तिम्रो rejection मात्रै आय पछि
जोगी बन्यर हिड्छु बरु
तिम्ले पनि साथ नदिने कसम खाए पछि

15/06/2019

सुन्दरताको खानी तिमी
फूल जस्तै राम्रो तिमी
लाग्छ मेरै मनको रानी तिमी

बोल्न त बोल्छु म तिमीसँग
सधैं आफ्नो ठानी
त्यो दिलमा बास माग्छु सधैं तिम्रै ठानी

आशा छ माया देउला
तिम्ले सधैं सधैं
नदेऊ है तिम्रो माया अरूलाई
मेरो माया जलाई
नदेऊ है तिम्रो माया अरूलाई
मेरो माया जलाई😍

15/06/2019

भुली दिन्छौं प्राय तिमी
जब हुन्छौ टाढा
कहिलेकाहीं त सम्झी हेर
नभौ सधैं टाढा

माया मेरो तिम्रो लागि सधैं छनी गाढा
सम्झी देऊ न माया तिमी
नभौं सधैं टाढा

जिन्दगीको यात्रा हाम्रो सँगै जिउने मर्ने
माया गर्ने तिमी सधैं आवर मात्रै गर्ने
यस्तै तालले तिम्रो मेसेज कहिले सम्म कुर्ने ??😍

15/06/2019

लेख्दैछु तिम्रो नाममा
जीवन संगाल्दै छु जीवन तिम्रो यादमा
माया त सधैं तिम्रो नै छ मनमा
टाढा न भइदियौ
साँच्ची राख है मेरो माया तिम्रो मनमा
तिम्रो मात्र मनमा 😍😍

Address

Tikabhairab
Lalitpur

Telephone

+9779843384192

Website

Alerts

Be the first to know and let us send you an email when Nature Lover Quotes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nature Lover Quotes:

Share

Category