Thaha Television

Thaha Television थाहा टेलिभिजन फेसबुक पेजमा जाेडिनुहाेस् र सत्य तथ्य सूचना र समाचारकाे जानकारी लिनुहाेस् ।

जेनजी आन्दोलनको एक वर्ष पूराजेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभर...
08/09/2026

जेनजी आन्दोलनको एक वर्ष पूरा

जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ।

१८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो ।

२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो ।

दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।

संसद परिसरमा जेन्जी सहीद स्मारक पार्क शिलान्यास
07/09/2026

संसद परिसरमा जेन्जी सहीद स्मारक पार्क शिलान्यास

आज कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने
07/09/2026

आज कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने

आवश्यकता २ जनामनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल
07/09/2026

आवश्यकता २ जना
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल

अपत्यारिलाे घटना : भाेटेकाेशी बाढीछाेराहरुले कुशकाे शव बनाएर दाहसंस्कार गरिसकेकाे तीन दिनपछि नुवाकोटको बेत्रावतीमा घरभित...
06/09/2026

अपत्यारिलाे घटना : भाेटेकाेशी बाढी
छाेराहरुले कुशकाे शव बनाएर दाहसंस्कार गरिसकेकाे तीन दिनपछि नुवाकोटको बेत्रावतीमा घरभित्रै सकुशल भेटिइन् ६४ वर्षीया आमा चण्डिका श्रेष्ठ ।

ललितपुरको जम्बुटाेलबाट देखिएकाे दृश्य
05/09/2026

ललितपुरको जम्बुटाेलबाट देखिएकाे दृश्य

प्रधानमन्त्री बालेन शाहकाे स्टाटस फाइरिङ
08/08/2026

प्रधानमन्त्री बालेन शाहकाे स्टाटस फाइरिङ

शाओमीकाे सार्वजनिक Xiaomi Watch S5 स्मार्ट वाचपूरा समाचार लिङ्क : https://www.naminews.com/detail/6910
05/08/2026

शाओमीकाे सार्वजनिक Xiaomi Watch S5 स्मार्ट वाच
पूरा समाचार लिङ्क : https://www.naminews.com/detail/6910

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Thaha Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thaha Television:

Shortcuts

Share