अस्तित्व-Astittwo.com

अस्तित्व-Astittwo.com Astittwo.com
Online Portal

18/07/2025

ललितपुर महानगरपालिका वडा १४ कार्यालयद्वारा आयोजित विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण

Breaking: Sabitra Bhandari signs for Australian A League Club 'Wellington Phoenix FC'. 😮🇳🇵
17/07/2025

Breaking: Sabitra Bhandari signs for Australian A League Club 'Wellington Phoenix FC'. 😮🇳🇵

13/07/2025

उत्कृष्ट सरकारी शैक्षिक संस्थाका रुपमा विकासित हुँदै मदन स्मारक माध्यामिक विद्यालय

सँस्कृतिप्रेमी युवाबीचको फुटसल कपमा बंगलामुखी बिजयी२८ असार, ललितपुरललितपुर जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष बिनोद महर...
12/07/2025

सँस्कृतिप्रेमी युवाबीचको फुटसल कपमा बंगलामुखी बिजयी

२८ असार, ललितपुर
ललितपुर जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष बिनोद महर्जनको प्रमुख आतिथ्यतामा ललितपुरका संस्कृतिप्रमी युवाहरुबीच एकता र शारिरीक बिकासकालागि दोश्रो मानमानेश्वरी फुटसल कप सम्पन्न भएको छ । यस वर्ष टीम बंगलामुखीले रनर अप टीम भिमसेनलाई ३ गोलले पराजित गरेको छ ।
ओमेगा टेक्नोलोजी प्रा. लि.को आयोजनामा शनिवार सम्पन्न उक्त प्रतियोगितामा विभिन्न साँस्कृतिक जात्रापर्वमा प्रत्यक्ष संलग्न संस्कृतिकर्मी युवाहरुलाई ५ समूहमा बिभाजन गरिएको थियो । टिम मानमानेश्वरी, टीम बंगलामुखी, टीम महालक्ष्मी, टीम चामुण्डा र टीम भिमसेन गरि ५ समूहबीच मैत्रीपूर्ण खेल सम्पन्न गरिएको फुटसलका प्रतियोगिताका संयोजक कोशिस ताम्राकारले जानकारी दिएका छन ।
आयोजक एवं दोश्रो मानमानेश्वरी फुटसल कपका प्रायोजक ओमेगा टेक्नोलोजीका अध्यक्ष साम्राज्य देव श्रेष्ठले सम्पदा संरक्षणकालागि बाजागाजा सिक्ने सिकाउने कार्यसँगै स्वयंसेवामा लाग्ने गरेका संस्कृतिप्रमी युवाहरुबीच खेलकूद मार्फत भाइचारा, एकता र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावनालाई निरन्तर कायम राख्न गत वर्ष देखि फुटसलको आयोजना गरिएको बताउनुभयो । फुटसलले युवाहरुबीच आत्मियता, आदरभावलाई बढाउँदै आजको जेन जी लाई संस्कृति र खेलकूदमा पनि सक्रियता बढाउनाले सकारात्मक सन्देश फैलिने बिश्वास रहेको बताए । श्रेष्ठले यस रनिंग शिल्ड प्रतियोगिताको निरन्तरताले आगामी दिनमा ब्यापकता पाउँदै जाने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा युवाहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथी ललितपुर जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष बिनोद महर्जनले खेलकूद बिकासको आधार युवा रहेकोमा जोड दिनुभयो । मानमानेश्वरी फुटसल कपको निरन्तरताकालागि शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो,
“संस्कृतिप्रेमी युवाहरुलाई यसरी संयोजन गरेको कार्यक्रममा देखिएका खेलाडीहरुको प्रतिभा निखार्न ती युवाहरुलाई उनीहरुको रुची अनुरुपका खेलकूद क्षेत्रमा आफूले सक्दो प्रशिक्षण, छात्रवृति लगायतको सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदछु ।”
मानमानेश्वरी फुटसल कप पहिलो पटक २०८१ असार ३० मा सम्पन्न भएको थियो जसमा टीम चामुण्डा बिजयी भएको थियो ।

Write to Rup Karmacharya

ललितपुर महानगरपालिका वडा १९  द्वारा, आयोजित सम्पूर्ण शारीरिक परीक्षण (Whole Body Check-up) कार्यक्रममा 'Breathonster Tes...
12/07/2025

ललितपुर महानगरपालिका वडा १९ द्वारा, आयोजित सम्पूर्ण शारीरिक परीक्षण (Whole Body Check-up) कार्यक्रममा 'Breathonster Test' गर्दा समस्या देखिएका व्यक्तिहरूको आज परीक्षण (Pulmonary Function Test - PFT) हुँदैछ इखलाखु, वडा नं. १९ ।

12/07/2025

वडा नं. ५ श्री थसिखेल महिला समूहद्वारा आयोजित १ दिने पितम्बरी Colin, Lizol र Hand-wash बनाउने तालिम

Address

Patan

Alerts

Be the first to know and let us send you an email when अस्तित्व-Astittwo.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अस्तित्व-Astittwo.com:

Share

Astittwo.com || अस्तित्व न्युज ||Glamorousicon Pvt ltd || News Online Portal

Astittwo.com || Glamorousicon Pvt ltd || News Online Portal

🔘 Official Website: http://astittwo.comhttp://astittwo.com 🔘 Official Page : https://www.facebook.com/Astittwocom-... 🔘 Glamorousicon Pvt.ltd 🔘Pulchowk,Jaal Vinayak,Lalitpur, Nepal ✔☎+977 9841379353 🔘Email: [email protected]