
11/05/2025
नेपाल स्किल डेभलपमेन्ट सेन्टरको तर्फबाट
२५६८औं बुद्धजयन्तीको हार्दिक शुभकामना!
शान्ति, करुणा र ज्ञानका ज्योति —
भगवान गौतम बुद्धको अमूल्य उपदेशले
हाम्रो जीवनमा प्रकाश फैलाओस्।
“मनलाई जित्नु नै सबैभन्दा ठूलो विजय हो।” – भगवान बुद्ध
यस पावन अवसरमा
सबैमा शान्ति, सद्भाव र समृद्धिको कामना!
शुभ बुद्धजयन्ती!