Ashma Shares

Ashma Shares ​हरफ वाचन | शब्दको यात्रा 📖
भावनाहरूलाई शब्दमा, शब्दलाई आवाजमा।
मेरो यात्रामा जोडिनुहोस्। 🙏
Voice Artist | Content Creator

11/09/2026

रुवाइ त केटाकेटीहरूलाई नै सुहाउने रहेछ। वयस्कलाई त पिटिक्कै सुहाउँदैन रहेछ। आज जसरी साक्षी भइयो कसैको रुवाइमा अतिनै नमिठो लागिरहेछ।

11/09/2026

आज सबैले उहाँलाई शुभेच्छा दिइरहँदा अनि कृतज्ञता व्यक्त गरिरहँदा मैले भने त्यसो गर्न सकिन। किन गर्न सकिन भनेर व्यक्त गर्न साह्रै मन थियो तर मेरो डरपोखमनले मेरा वरिपरि भएका मानिसहरूले के भन्लान् के सोच्लान् भन्यो । 🤫

वाचा ??
10/09/2026

वाचा ??

26/08/2026

तिमीलाई बिर्सेकी होइन,
सम्झेकी छु भन्न नचाहेकी मात्रै 😔

तिमीलाई मेरो अघिल्लो प्रश्न ..💜
27/06/2026

तिमीलाई मेरो अघिल्लो प्रश्न ..💜

मैले लेख्दैमा तिमीले पढ्नेछौ र ?
14/06/2026

मैले लेख्दैमा तिमीले पढ्नेछौ र ?

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Ashma Shares posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share