Nayapana media

Nayapana media Here, we may know political and situation of Nepal

Permanently closed.
08/02/2024

जीवन सुधार्नु छ भने संगत सुधार्नुस !

आलेफटाव इन्टरनेशनल सेमेनारीबाट १५  बर्ष पछि  दिक्षान्तित जेठ २५ (२०८०) काठमाण्डौँ आलेफटाव इन्टरनेशनल सेमेनारी अफ द हिमाल...
08/06/2023

आलेफटाव इन्टरनेशनल सेमेनारीबाट १५ बर्ष पछि दिक्षान्तित
जेठ २५ (२०८०) काठमाण्डौँ
आलेफटाव इन्टरनेशनल सेमेनारी अफ द हिमालयन रिजिन्जसमा अध्ययनरत ३८ जना दिक्षान्तित हुनुभएको छ ।
आज काठमाण्डौँमा एक कार्यक्रममा आयोजना गरी आलेफटाव इन्टरनेशनल सेमेनारीले पहिलो चोटि समारोहगरि विभिन्न तहमा अद्यायनरत ३८ जनालाई दिक्षान्तित गरेको हो ।

कोरियामा रहेकोे जि.पि.टाम बाइबल कलेज कोरीयाबाट स्वीकृत प्राप्त पाएको आलेफटाव इन्टरनेशनल सेमेनारीबाट एम डिप २ जना , डि.मिन ३० जना र पि.एचडीबाट ६ जाना दिक्षान्ति हुनुभएको छ ।

यस आलेफटाव इन्टरनेशनल सेमेनारीका प्रिन्सिपल डा.आर्क. बिशप बि.आर. लामाको भनाइ अनुसार , ‘सन् २००९ बाट अध्ययन सुरु भएर हाल दिक्षान्ति भएको यो पहिलो समुह हो । मुख्यगरी हाल सम्म दिक्षान्ति हुन नसक्नुमा यस संस्थाको मुख्य संस्थापक स्वर्गीय विसप. डा. जर्ज पाएर्सको निधन भएको कारण पनि एक हो।’
बाइबलीय ज्ञानलाई अझै फराकिलो बनाउने उद्देश्यका साथ अनलाइन माध्यबाट सञ्चालित यो बाइबल स्कुलमा नेपालको विभिन्न जिल्लाबाट हाल ३० जनाले विभिन्न कोर्ष अध्ययन गरिरहनुभएको छ ।
प्रिन्सिपल डा.आर्क. बिशप बि.आर. लामाले अनलाइन माध्यमबाट अध्ययन गर्न मिल्ने भएका कारण यस अनलाईन बाइबल स्कुलमा योग्यता पुगेको जोकोही पनि जोडिन सक्ने जानकारी दिनुभएको छ ।

21/11/2022

Avenues Election Update :
प्रतिनिधि सभा (ललितपुर-३)
नेकपा एमाले : अमृत खड्का- ६७७
नेकपा माओवादी केन्द्र : पम्फा भुसाल- ६०१
राष्ट्रिय स्वतन्त्र पार्टी : तोसिमा कार्की- ५२६

19/10/2022

सामाजिक एकता पार्टीका निलम्बित पदाधिकारीहरुको बास्तविक रुप यस्तो : तुलसी प्रसाद श्रेष्ठ, प्रवक्ता तथा उपाध्यक्ष

Address

Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nayapana media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nayapana media:

Share