Community Information Network-CIN

Community Information Network-CIN Community Information Network is the largest community radio network in the South Asia.

08/06/2026

सेतो सिमी बेचेर १० महिनामा ५ अर्ब आम्दानी,
विदेश पनि निर्यात

08/06/2026

उत्पादनबाट आएको आम्दानी कसरी खर्च गर्ने भन्ने विषयमा पनि महिलाको भूमिका सीमित हुने गरेको विभिन्न अध्ययनले पनि देखाएका छन् । कृषि पेशामा दिनरात खटिए पनि आम्दानीमाथिको पहुँच र खर्च गर्ने निर्णयको अधिकारमा उनीहरू किन पछाडि देखिन्छन् ?

08/06/2026

कार्यक्रम: युवा चौतारी | भाग-९ l Yuba Chautari | Episode-9

08/06/2026

साझा खबरका प्रमुख खबरका शीर्षकहरू, २०८३ जेठ २५ गते, सोमवार

08/06/2026

सीआईएनको साझा खबर बिहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझा खबरका प्रमुख खबरका शिर्षकहरू सुन्न सकिन्छ । साझा खबर २०८३ जेठ २५ गते, बिहान ६ बजे

07/06/2026

गर्मि मौसममा हैजाबाट कसरी जोगिने ? Hamro Palo | Dr. Sher Bahadur Pun | Cholera |

07/06/2026

सीआईएनको साझा खबर बिहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझा खबरका प्रमुख खबरका शिर्षकहरू सुन्न सकिन्छ । साझा खबर २०८३ जेठ २४ गते, साँझ ७:३० बजे

07/06/2026

वातावरण संरक्षणका लागि भान्सा र घरपरिवारबाट गर्न सकिने सहयोग के हुन सक्छन् ?

07/06/2026

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमा के के सुधार आवश्यक छ ? नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा रमेश पराजुलीको प्रस्तुती हेर्नुस् | Presentation by Dr Ramesh Parajuli |

07/06/2026

वन वातावरण संरक्षणमा स्थानीयको असल अभ्यास र सरोकारवालाको भूमिकाका बारेमा विशेष संवाद

Address

Chakupat
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Community Information Network-CIN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Community Information Network-CIN:

Share