04/10/2025
१८ असोज २०८२ (साँझ ८ः४० बजे)
गएको१२ घण्टामा मधेशका धेरै जसो जिल्लाहरुमा भारि देखि धेरै भारी बर्षा र वाग्मती प्रदेश र कोशी प्रदेशका केही स्थानहरुमा पनि भारी बर्षा भएको छ। अहिले पनि पानी परिरहेकोले गर्दा उक्त स्थानका बासिन्दाहरूले सतर्कता अपनाउनु होला।