Explore Lele Visit Lele

Explore Lele Visit Lele Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Explore Lele Visit Lele, Social Media Agency, lele lalitpur, Lalitpur.

26/05/2026

जगद्गुरु शंकराचार्य श्री श्री विदुशेखर भारती महाराजजीको सान्निध्यमा तिलेश्वर महादेव प्राङ्गणमा आशीर्वचन प्राप्त एवम् उद्बोधन कार्यक्रम।

24/05/2026

जगतगुरु शंकराचार्य श्री श्री बिधुशेखर भारती सन्निधानम
तिलेश्र्वर महादेव,सरस्वती माता तथा पशुपतिनाथ, दर्शनार्थ तिलेश्वरधाम आगमन, उक्त कार्यक्रममा गोदावरी नगर मेयर गजेन्द्र महर्जन, प्रवक्ता एवम् वडा नं -५,अध्यक्ष मिलन सिल्वाल लगायत सम्पूर्ण धार्मिक आस्थावान ब्यक्तित्वहरूको समुपस्थितबाट कार्यक्रम उच्च शोभायमान छाएको छ ।

"खेलमा जान्नेले जीत्छ।"आज सम्पन्न गोदावरी नगरपालिका वडा स्तरीय मेयर कपको फाइनल खेलमा शानदार जित हासिल गर्न सफल गोदावरी  ...
31/01/2026

"खेलमा जान्नेले जीत्छ।"
आज सम्पन्न गोदावरी नगरपालिका वडा स्तरीय मेयर कपको फाइनल खेलमा शानदार जित हासिल गर्न सफल गोदावरी वडा नं. ५ का सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना। खेलाडीहरूको मेहनत, समर्पण र टिमवर्कले लेलेको शान अझै उच्च बनाएको छ। यो जितले भविष्यका खेलाडीहरूलाई पनि प्रेरणा मिल्नेछ।
वडा अध्यक्ष मिलन सिल्वाल ज्यूद्वारा खेलाडीहरूलाई
आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्न सक्ने हौसला , शुभ कामना र भलाकुसारीकासाथ कार्यक्रमा हार्दिक धन्यबाद ज्ञापन गरियो ।

लेलेको शान र गौरव प्रहरी क्षेत्रमा उदयमान अद्भुत नक्षत्र दिलिप घिमिरे ज्युलाई हार्दिक बधाई तथा शुभकामना        नेपाल प्र...
08/01/2026

लेलेको शान र गौरव प्रहरी क्षेत्रमा उदयमान अद्भुत नक्षत्र दिलिप घिमिरे ज्युलाई
हार्दिक बधाई तथा शुभकामना
नेपाल प्रहरीको गरिमामय संगठनमा प्रहरी उपरीक्षक पदबाट प्रहरी बरिष्ठ उपरीक्षक (SSP) पदमा बढुवा सिफारिसमा पर्न सफल हुनु भएकोमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु।

Address

Lele Lalitpur
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Explore Lele Visit Lele posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share