Mul Sandesh

Mul Sandesh Follow for breaking news, special reports and more. नया नया ताजा खबरको लागि फलो गर्नुहोस्।
(2)

13/08/2026

सातामा दुई दिन सार्वजनिक बिदा फिर्ता हुदैन:
सोबिता गौतम

आज बिहीबार, बगलामुखी आमाको दर्शन गरौ।।
13/08/2026

आज बिहीबार, बगलामुखी आमाको दर्शन गरौ।।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र झाँकीसहित बिमानस्थलमा स्वागत गर्ने तयारी
12/08/2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र झाँकीसहित बिमानस्थलमा स्वागत गर्ने तयारी

12/08/2026

खगेन्द्र सुनारको आरोप

,सार्वजनिक लेखा समितिमा एक मात्र महिला सांसद खुश्वु ओली
12/08/2026

,सार्वजनिक लेखा समितिमा एक मात्र महिला सांसद खुश्वु ओली

12/08/2026

prahari ko ghar ma chori

11/08/2026
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २६ गतेको बैठकका मुख्य निर्णयहरू१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ...
11/08/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २६ गतेको बैठकका मुख्य निर्णयहरू

१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने।
२. सुनसरी÷सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गनेश कुमार यादवलाई सहिद घोषणा गर्ने।
३.पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने।
४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती, बारालाई नियुक्ति गर्ने।
५. पूर्वमहालेखापरीक्षक श्री टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने।

11/08/2026

आज ६४०० ले बढेर सुन प्रतितोला ३ लाख सात हजार नौ सय रूपैयाँ पुगेको छ।

Address

Chapagaun
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Mul Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share