जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय

  • Home
  • Nepal
  • Kathmandu
  • जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय

जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय, Kathmandu.

जिल्ला समन्वय समिति (जिसस) ललितपुरका प्रमुख ऋषिदेव फुँयालको सचिवालयको पेजमा प्रमुखका हैसियतमा सहभागी भएका कार्यक्रमहरुको जानकारी, जिल्ला समन्वय समितिका गतिविधिहरु, जिल्लावासीहरुको सरोकारका बिषयहरु समावेश हुनेछन् ।

२०८२-०५-१५ गतेASEZWAO द्वारा आयोजित “पाॅचौॅ ASEZWAO वातावरण कंन्सर्टमा”सहभागी हुदै जिसस प्रमुख ऋषिदेव फुयाल
01/09/2025

२०८२-०५-१५ गते
ASEZWAO द्वारा आयोजित “पाॅचौॅ ASEZWAO वातावरण कंन्सर्टमा”सहभागी हुदै जिसस प्रमुख ऋषिदेव फुयाल

"अर्वान पेन्टागन व्यावसायिक आवासीय भवन" कुमारीपाटी र गोदावरी नगरपालिकाको क्षेत्राधिकार भित्र बग्ने नख्खु खोलाको बगर क्षे...
29/08/2025

"अर्वान पेन्टागन व्यावसायिक आवासीय भवन" कुमारीपाटी र गोदावरी नगरपालिकाको क्षेत्राधिकार भित्र बग्ने नख्खु खोलाको बगर क्षेत्रमा थुप्रिएको ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची प्रतिवेदन स्विकृतिको लागी वसेको वैठकको अध्यक्षता गर्दै जिसस प्रमुख ऋषि देव फुयाल

ललितपुर जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी श्री सुमन घिमिरेलाई हार्दिक स्वागत गर्दै जिसस प्रमुख ऋषिदेव फुयाल,बागमत...
24/08/2025

ललितपुर जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी श्री सुमन घिमिरेलाई हार्दिक स्वागत गर्दै जिसस प्रमुख ऋषिदेव फुयाल,बागमती गाउपलिका प्रमुख बिर बहादुर लोप्चन,जिसस सदस्य एवम प्रवक्ता दिनेश घोरासाईने

Choice Humanitarian Nepal द्वारा आयोजित समिक्षा बैठक कार्यक्रम जिसस प्रमुख ऋषिदेव फुयालको अध्यक्षतामा सम्पन्न भयो
24/08/2025

Choice Humanitarian Nepal द्वारा आयोजित समिक्षा बैठक कार्यक्रम जिसस प्रमुख ऋषिदेव फुयालको अध्यक्षतामा सम्पन्न भयो

बागमती गाउँपालिका द्वारा आयोजित“वार्षिक प्रगति समीक्षा गोष्ठी आ.व. २०८१/८२”कार्यक्रममा प्रमुख आतिथ्याता गर्दै जिसस प्रमु...
22/08/2025

बागमती गाउँपालिका द्वारा आयोजित“वार्षिक प्रगति समीक्षा गोष्ठी आ.व. २०८१/८२”कार्यक्रममा प्रमुख आतिथ्याता गर्दै जिसस प्रमुख ऋषिदेव फुयाल

'सम्मानित बालापन सुनिश्चित बालअधिकार - बालमैत्री तथा समुन्नत गोदावरीको आधार'भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका वडा न...
21/08/2025

'सम्मानित बालापन सुनिश्चित बालअधिकार - बालमैत्री तथा समुन्नत गोदावरीको आधार'भन्ने मुल नाराका साथ
गोदावरी नगरपालिका वडा नं.५,लेले,ललितपुरमा बालश्रममुक्त एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह कार्यक्रममा बिशिष्ठ अतिथिको रूपमा सहभागी हुदै जिसस प्रमुख ऋषिदेव फुयाल

जिल्ला समन्वय समिति द्वारा आयोजित “ललितपुर जिल्लाका स्थानीय तहहरुले अवलम्बन गरेका असल अभ्यास सम्बन्धी अनुभव आदान प्रदान ...
18/08/2025

जिल्ला समन्वय समिति द्वारा आयोजित “ललितपुर जिल्लाका स्थानीय तहहरुले अवलम्बन गरेका असल अभ्यास सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम” जिसस प्रमुखको अध्यक्षतामा सम्पन्न भयो

२०८२-०५-०१समाज, संस्कृति र परम्परालाई जगेर्ना गर्दैसुनाकोठी भिमसेनको आठौं स्थापना दिवसको अवसरमा आयोजित विशेष पूजा, हवन त...
18/08/2025

२०८२-०५-०१
समाज, संस्कृति र परम्परालाई जगेर्ना गर्दै
सुनाकोठी भिमसेनको आठौं स्थापना दिवसको अवसरमा आयोजित विशेष पूजा, हवन तथा भि द्याे जात्रामा सहभागी हुदै जिसस प्रमुख ऋषिदेव फुयाल।

Address

Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय:

Share