09/10/2026
उनले झण्डै २ करोड जनसंख्या राष्ट्रिय परिचयपत्रको दायरामा आइसकेको बताए। कूल जनसंख्या ३ करोड रहेको देशमा २ करोड जनसंख्याले राष्ट्रिय परिचयपत्र बनाइसकेको उनको भनाई छ। यो तथ्यांकलाई भविष्यमा बैंक तथा वित्तीय संस्था, मोबाइल वालेट, स्वास्थ्य र शिक्षा लगायत सबै क्षेत्रमा प्रयोग गर्न सुरु हुन साथ डिजिटलरुपमा नेपालले फड्को मार्ने उनको भनाई छ।
काठमाडौं – फिनटेक अलायन्स नेपालका अध्यक्ष अमित अग्रवालले नेपाल डिजिटलरुपमा ठुलो फड्को मार्ने तरखरमा रहेको बताए...