DigiGrowth

DigiGrowth Platform for Digital Growth

Admission Open for PhD 2083/84 at Faculty of Management, Tribhuvan University, Kathmandu
31/08/2026

Admission Open for PhD 2083/84 at Faculty of Management, Tribhuvan University, Kathmandu

अर्ध वार्षिक तलब भुत्तानी आदेशः
18/08/2026

अर्ध वार्षिक तलब भुत्तानी आदेशः

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त...
10/08/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुहुँदै।

त्रि.वि दिइने Equivalent कार्य भोलि देखि UGC बाट...!!!
16/07/2026

त्रि.वि दिइने Equivalent कार्य भोलि देखि UGC बाट...!!!

गणेश नेपालीको परिवार र सरकार बीच ९ बुदे सहमति : १. यस घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गर्न नेपाल सरकारले पूर्वन्यायाधी...
12/07/2026

गणेश नेपालीको परिवार र सरकार बीच ९ बुदे सहमति :

१. यस घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानविन समिति गठन गर्नेछ। उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ।

२. स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानविन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ।

३. घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानविन आयोगको प्रतिवेदन/सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखि पठाउने।

४. काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइनेछ। यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन् ।

५. काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ।

६. मृतकको अन्तिम संस्कार (सद्गत) का लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाबाट मिलाइनेछ ।

७. पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ ।

८. मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवम् काठमाडौँमा काजक्रिया अवधिभर रहँदा-बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ ।

९. पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य विमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइनेछ ।

आ. व. २०८२/०८३ को भुक्तानी बन्द गर्ने सम्बन्धी नेपाल सरकारको सुचना !!
17/06/2026

आ. व. २०८२/०८३ को भुक्तानी बन्द गर्ने सम्बन्धी नेपाल सरकारको सुचना !!

रुपैयाँ ५०० दरको बैंकनोट प्रचलनमा ल्याउने बारेको सूचना ।https://www.nrb.org.np/contents/uploads/2026/06/Rs.-500-Denomina...
17/06/2026

रुपैयाँ ५०० दरको बैंकनोट प्रचलनमा ल्याउने बारेको सूचना ।
https://www.nrb.org.np/contents/uploads/2026/06/Rs.-500-Denomination_2025-series_Circulation-notice.pdf

आर्थिक ऐन, २०८३ बमोजिम प्रदान गरिएका कर छुट तथा सुविधाहरू प्राप्त गर्नका लागि निवेदन ढाँचाहरु।
17/06/2026

आर्थिक ऐन, २०८३ बमोजिम प्रदान गरिएका कर छुट तथा सुविधाहरू प्राप्त गर्नका लागि निवेदन ढाँचाहरु।

अभिभावकको स्वीकृति बिना विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन शिक्षा तथा मानव स्रोत वि...
09/06/2026

अभिभावकको स्वीकृति बिना विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र को पत्र !!

Address

Lalitpur-13
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when DigiGrowth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share