05/08/2026
गुन्डुमा ओलीलाई हिक्मतले भने– पार्टी कमिटीबाट निर्णय गर्नुस्, एक सेकेन्ड पनि पदमा बस्दिनँ
कोशीणका मुख्यमन्त्री हिक्मत कार्कीले एमालेको सस्थागत निर्णयबाट आफूलाई हटाउन भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै चुनौती दिएका छन्।
अध्यक्ष ओली र मुख्यमन्त्री हिक्मत कार्कीबीच मंगलबार साँझ गुन्डुमा भएको भेटमा कार्कीले पुनः आफ्नो पुरानै अडान दोहोर्याएका हुन्। पार्टी कमिटीबाट निर्णय गर्नुस्, एक सेकेन्ड पनि पदमा बस्दिनँ एमाले स्रोतले भन्याे ।