Samayachakra Network

Samayachakra Network News and Political Discussion (समयचक्र नेटवर्क)

विगतका वर्षमा नील भएका विद्यालयको यस वर्ष शतप्रतिशत नतिजा!Samayachakra Network
12/05/2026

विगतका वर्षमा नील भएका विद्यालयको यस वर्ष शतप्रतिशत नतिजा!
Samayachakra Network

11/05/2026

बज्रबाराहीको अनौठो शौचालय,
Samayachakra Network

11/05/2026

बज्रबाराही अस्पतालमा बिरामीको लाइन!
नेपाल सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेसँगै सरकारी अस्पतालहरूमा शनिबार र आइतबार दुवै दिन बिदा हुने भएपछि सोमबार बिरामीहरूको चाप ह्वात्तै बढेको छ!

Samayachakra Network

राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री हिँडेपछि..राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेक...
11/05/2026

राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री हिँडेपछि..

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला दुईतिहाइ नजिकको सरकारका प्रधानमन्त्री वालेन्द्र शाह संसद भवनबाट बाहिरिएका छन्. विस्तृत कमेन्टमा..!
Samayachakra Network

एसइइको नतिजा बेलुका ९ बजेदेखि हेर्न सकिने! रिजल्ट सार्वजनिक गर्ने अन्तिम तयारी*Samayachakra Network
11/05/2026

एसइइको नतिजा बेलुका ९ बजेदेखि हेर्न सकिने! रिजल्ट सार्वजनिक गर्ने अन्तिम तयारी*
Samayachakra Network


विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश! Samayachakra Network Tikho Kalam      #सर्वोच्चअदालत
11/05/2026

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश!
Samayachakra Network Tikho Kalam
#सर्वोच्चअदालत

10/05/2026

म त्यो पत्रकारको आमा होइन,उसले मेरो बेइज्जत गरेको छ ! सुशीला कार्की*
Samayachakra Network

नेपाल बैंकले ल्यायो घडेरी कर्जा अफर..*नेपाल बैंकले सर्वसाधारणका लागि आकर्षक ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको छ । जग्ग...
10/05/2026

नेपाल बैंकले ल्यायो घडेरी कर्जा अफर..*

नेपाल बैंकले सर्वसाधारणका लागि आकर्षक ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको छ । जग्गा खरिद गरी आफ्नै घर बनाउने सपना देख्ने ग्राहकहरूलाई लक्षित गर्दै बैंकले यो विशेष कर्जा सुविधा ल्याएको हो । ‘हामी तपाईंको सपनालाई वास्तविकतामा परिणत गर्छौं’ भन्ने मूल नाराका साथ सुरु गरिएको यस योजना अन्तर्गत ग्राहकले अब सहज रूपमा जग्गा खरिदका लागि ऋण प्राप्त गर्न सक्नेछन् ।

यस कर्जा योजनाको सबैभन्दा मुख्य विशेषता यसको लामो भुक्तानी अवधि हो । बैंकका अनुसार ग्राहकले लिएको कर्जा अधिकतम २० वर्षभित्र भुक्तानी गर्न सक्ने सुविधा दिइएको छ, जसले गर्दा मासिक किस्ताको भार कम भई मध्यमवर्गीय परिवारलाई जग्गा जोड्न सहज हुने देखिन्छ । यसका साथै, बैंकले अत्यन्तै सरल र झन्झटमुक्त प्रक्रियाबाट सुलभ ब्याजदरमा यो कर्जा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।
Samayachakra Network
#नेपालबैंकलिमिटेड #घरघडेरी

10/05/2026

कलिला बालबालिका स्कुल जाने बाटो !

बागमती गाउँपालिका ३ भट्टेडाँडा स्थित गोदावरी नगरपालिकाको सिमाना तिनपाने भन्ज्याङ नजिकै (नयाँगाउँ खोल्सा) मा कलिला विद्यार्थीहरू हरेक दिन यहीबाट विद्यालय जाने गर्छन्।
नयाँगाउँका शिशु कक्षा पढ्नेदेखि कक्षा आठसम्म पढ्ने ससाना र कलिला बालबालिकाहरू श्री सातकन्या आधारभूत विद्याल यही अप्ठ्यारो बाटो हुँदै आउने जाने गर्छन्।
वर्षायाममा अथवा ठूलो पानी पर्दा महिरे गाउँ, राडार, सातकन्या एरियासम्मको डरलाग्दो भेल यही खोल्सा हुँदै बग्ने गर्दछ, जसले गर्दा कान्ति लोकपथसमेत बन्द हुने अवस्था सृजना हुन्छ भने यही खोल्साबाट ससाना विद्यार्थीहरु अप्ठ्यारो र साँघुरो बाटो पार गर्दै कतिपय ठाउँमा रुखबिरुवा समाउँदै विद्यालय जानुपर्ने बाध्यात्मक अवस्था रहेको छ।

स्थानीय निकायबाट पटकपटक बजेट हालिए पनि भौतिक प्रगति भने शून्य रहेको छ भने विद्यालयले पनि यस विषयमा चासो दिएको देखिँदैन।

गाउँपालिकाकै नमुना विद्यालयको नामले चर्चित यसरी सातकन्या आधारभूत विद्यालयले आफ्ना ससाना विद्यार्थीहरू हिँड्ने बाटो अप्ठ्यारो हुँदा, बालबच्चा लड्दा लगभग बाँच्ने सम्भावना नै न्यून हुने यस बाटोको इन्जिनियरिङ डिजाइनसहित निर्माणका लागि स्थानीय निकाय सँग पहल नगर्नु दुखद पक्ष हो।
Samayachakra Network

10/05/2026

कान्ति लोकपथमा सवारी जाम बढ्दो, सवारी चाप बढे अनुसार बाटोको स्तर उन्नतिमा ढिला सुस्ती!
Samayachakra Network

10/05/2026

वर्षौंको संघर्षले सानो उद्योगबाट करोडौंको उद्योग बनेको कालेश्वर तोरी मिल! (चापागाउँ)
Samayachakra Network

Address

Lalitpur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Samayachakra Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share