Forum Of Rishi Wisdom & Astrology

Forum Of Rishi Wisdom & Astrology Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Forum Of Rishi Wisdom & Astrology, Digital creator, Lalitpur.

शब्दमार्फत दिव्य ज्ञानको उज्यालो छर्ने र ऋषि परम्परालाई आधुनिक चेतनासँग जोड्ने एक आध्यात्मिक यात्रा।
आध्यात्मिक सामग्री स्रष्टा | वेदविद् | धर्म र ज्योतिष मार्गदर्शक|
|Professional Astrologer|

कुमारजी आज्ञा गर्नुहुन्छ:  गएराति श्रीस्वस्थानी व्रतकथाको तृतीयो अध्याय वाचन गर्नुभयो त?  माताको कृपाले तपाईँको जीवनमा प...
06/01/2026

कुमारजी आज्ञा गर्नुहुन्छ:
गएराति श्रीस्वस्थानी व्रतकथाको तृतीयो अध्याय वाचन गर्नुभयो त?
माताको कृपाले तपाईँको जीवनमा प्रेम, धैर्य र सिद्धि बढोस्। ❤️🙏

#स्वस्थानीव्रत #तृतीयोअध्याय

स्वस्थानी व्रत-कथा: द्वितीय अध्याय हिजो सक्किएर आज तेस्रो सुरू ❤️🙏 हिजो स्वस्थानी व्रत कथाको दोस्रो अध्यायको  दर्शन गर्न...
04/01/2026

स्वस्थानी व्रत-कथा: द्वितीय अध्याय हिजो सक्किएर आज तेस्रो सुरू ❤️🙏
हिजो स्वस्थानी व्रत कथाको दोस्रो अध्यायको दर्शन गर्नुहोस् श्रद्धा र भक्तिसहित मनले चिताएको पूर्ण हुनेछ स्वस्थानी माताको कृपाले! ❤️🙏

#स्वस्थानीव्रत #द्वितीयअध्याय #श्रीस्वस्थानीमाता

🙏स्वस्थानी व्रत-कथा: प्रथमो अध्याय दर्शन गर्नुहोस्🙏मनले चिताएको पूरा हुनेछ, माताको कृपा सदा रहोस्। ❤️🙏  धर्म, भक्ति र प्...
03/01/2026

🙏स्वस्थानी व्रत-कथा:
प्रथमो अध्याय दर्शन गर्नुहोस्🙏
मनले चिताएको पूरा हुनेछ, माताको कृपा सदा रहोस्। ❤️🙏

धर्म, भक्ति र प्रेमको आरम्भ यहीँबाट हुन्छ —
श्री स्वस्थानी माताको कथा सुन्दा मन शान्त हुन्छ र जीवनमा सकारात्मक ऊर्जा प्रवाहित हुन्छ।

#स्वस्थानीव्रतकथा #प्रथमोअध्याय #शुभआरम्भ

आज पवित्र शुक्रबारको दिन ❤️🙏  श्री हनुमानजीको कृपाले तपाईंको जीवनमा शक्ति, साहस र सफलताको प्रकाश फैलियोस्।जय श्री हनुमान...
02/01/2026

आज पवित्र शुक्रबारको दिन ❤️🙏
श्री हनुमानजीको कृपाले तपाईंको जीवनमा शक्ति, साहस र सफलताको प्रकाश फैलियोस्।
जय श्री हनुमान! 🙏🔥
#शुभशुक्रबार

आज २०२६ सालको पहिलो बिहान ✨  भगवान पशुपतिनाथको दिव्य कृपाले  तपाईंको जीवनमा शक्तिको उज्यालो, शान्तिको छायाँ र  सकारात्मक...
01/01/2026

आज २०२६ सालको पहिलो बिहान ✨
भगवान पशुपतिनाथको दिव्य कृपाले
तपाईंको जीवनमा शक्तिको उज्यालो, शान्तिको छायाँ र
सकारात्मक परिवर्तनको सुरुवात होस्।

नववर्ष २०२६ शुभ रहोस् 💗🙏

शुभप्रभात आइतबार!  सृष्टिका स्रोत, जीवनका प्रेरणा भगवान सूर्यदेवको आजको दिव्य दर्शनले तपाईंको दिन तेज, उत्साह र सकारात्म...
28/12/2025

शुभप्रभात आइतबार!
सृष्टिका स्रोत, जीवनका प्रेरणा भगवान सूर्यदेवको आजको दिव्य दर्शनले तपाईंको दिन तेज, उत्साह र सकारात्मकताले भरिएको रहोस्।

सप्ताश्वरथमारूढं प्रचण्डं कश्यपात्मजम् ।
श्वेतपद्मधरं देवं तं सूर्यं प्रणम्यहम् ॥

यस पावन अवसरमा सूर्यदेवलाई जल अर्पण गर्दै आरोग्य, ऐश्वर्य र आत्मबलको कामना गरौं।
जय सूर्य नारायण! 🌞🙏
#सूर्यनारायण

🕉️ काल भैरव दर्शन शक्ति, सुरक्षा र न्यायको प्रतीक 🕉️  श्रद्धा र विश्वासले भरिएको मन लिएर दर्शन गर्दा,  काल भैरवको कृपाले...
27/12/2025

🕉️ काल भैरव दर्शन शक्ति, सुरक्षा र न्यायको प्रतीक 🕉️
श्रद्धा र विश्वासले भरिएको मन लिएर दर्शन गर्दा,
काल भैरवको कृपाले डर हट्छ, अन्याय हार्छ र आत्मबल जाग्छ।

🙏 जय काल भैरव🙏
🖤 अधर्ममाथि धर्मको विजय होस्! 🖤

शुभ बुधबार! 🙏राधा-कृष्णको दिव्य मूर्तिको दर्शनले आजको बिहान प्रेम, भक्ति र सन्तुलनको ऊर्जा प्रदान गरोस्।  यस दिनको सुरुव...
24/12/2025

शुभ बुधबार! 🙏
राधा-कृष्णको दिव्य मूर्तिको दर्शनले आजको बिहान प्रेम, भक्ति र सन्तुलनको ऊर्जा प्रदान गरोस्।
यस दिनको सुरुवात शुद्ध मन र शुभ विचारले गरौं। 🌸🙏
राधे-राधे! जय श्रीकृष्ण!❤️‍🩹🙏

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Forum Of Rishi Wisdom & Astrology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share