Krish's Diaries

Krish's Diaries Hello everyone, and welcome to Krish’s Diaries! Follow along to see the world through my eyes.

This is my personal space where I share all my content, from daily adventures and creative projects to thoughts on life and everything in between.

सारै हात धोएर लागी परेका छन् १२ भाई । 😀
11/06/2026

सारै हात धोएर लागी परेका छन् १२ भाई । 😀

२८ जेठ, काठमाडौं । बुधबार बिहान प्रतिनिधिसभा अर्थ समितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने, ‘१६ पाना गायब (भन...

हिजो आज निलो र‌ङ खासै मनपर्न छोड्दै गएको बेला, होटलमा सुत्ने बेड निलै रङको परेछ । रातभरी निन्द्रा लागेन । 😛😂  ゚  ゚viralシ...
05/06/2026

हिजो आज निलो र‌ङ खासै मनपर्न छोड्दै गएको बेला, होटलमा सुत्ने बेड निलै रङको परेछ । रातभरी निन्द्रा लागेन । 😛😂

゚ ゚viralシシ゚ #निलोक्रान्ति

03/06/2026

Aviation museum

01/06/2026

Aviation Museum, Kathmandu.

ढाटले आजको जितसँगै फेरि प्रमाणित गरिदिएका छन् —गोर्खालीहरू लड्न जान्छन्, हार मान्न होइन। 💪हाम्रो रगतमा नै साहस छ, हाम्रो...
28/05/2026

ढाटले आजको जितसँगै फेरि प्रमाणित गरिदिएका छन् —
गोर्खालीहरू लड्न जान्छन्, हार मान्न होइन। 💪

हाम्रो रगतमा नै साहस छ, हाम्रो पहिचानमै संघर्ष छ।
जय नेपाल! जय गोर्खाली! 🫡

28/05/2026

गरिब मानिसलाई सजिलै किन्न सकिन्छ, उसको नैतिकता हुँदैन, उसको विश्वास पैसामा बदलिन्छ भन्ने सोच आफैंमा घोर अपमानजनक र अमानवीय सोच हो।

गरिबी अपराध होइन।
गरिब मानिसको पनि आत्मसम्मान हुन्छ, विवेक हुन्छ, आफ्नै विश्वास र निर्णय गर्ने अधिकार हुन्छ।

कुनै समुदायलाई “किन्न सकिने भीड” जस्तो चित्रण गर्नु केवल धार्मिक असहिष्णुता मात्र होइन, गरिब नागरिकप्रतिको गहिरो घृणा पनि हो।

नेपालको संविधानले सबैलाई समान सम्मान र धार्मिक स्वतन्त्रताको अधिकार दिएको छ।
त्यसैले विभाजन र पूर्वाग्रह होइन, सम्मान र सहअस्तित्वको भाषा बोलौँ।

25/05/2026

जहाजभित्र बसेर, जहाजहरू नियाल्दै

24/05/2026

विकास केवल बजेट सक्ने काम होइन, गुणस्तर पनि हो।
यस्तो निर्माण प्रविधि वास्तवमै मापदण्डअनुसार हो त? ⚠️

यो थाल होइन, पूरा एउटा भोजको उत्सव हो । 😄🔥
24/05/2026

यो थाल होइन, पूरा एउटा भोजको उत्सव हो । 😄🔥

यदि यो समाचार सत्य हो भने, नेपालका लागि यो डिजिटल इतिहासको ठूलो सुरुवात हुन सक्छ। 🇳🇵💻Google जस्तो विश्वस्तरीय कम्पनीले न...
22/05/2026

यदि यो समाचार सत्य हो भने, नेपालका लागि यो डिजिटल इतिहासको ठूलो सुरुवात हुन सक्छ। 🇳🇵💻

Google जस्तो विश्वस्तरीय कम्पनीले नेपालमा Data Center सञ्चालन गर्ने योजना बनाउनु भनेको केवल लगानी मात्र होइन —
यो नेपालको IT भविष्य, डिजिटल पूर्वाधार, रोजगारी र अन्तर्राष्ट्रिय विश्वासको संकेत पनि हो।

जलविद्युतबाट चल्ने Data Center, नेपालमै data storage, र IT sector मा नयाँ अवसरहरू —
सायद अब नेपाल केवल श्रमिक पठाउने देश होइन, technology export गर्ने दिशातर्फ पनि अघि बढ्दैछ। 🚀

Good News:
Google is reportedly planning a five-year collaboration to operate a data center in Nepal with an estimated investment of Rs. 5 billion, following growing interest in investing under Balen’s leadership. ❤️

Address

Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Krish's Diaries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share