Godawaripost

Godawaripost A community Portal that related to news and happening around godawari municipality, Lalitpur,
A centralised New portal of our own.

A community News Portal around Lalitpur

Very unorganised, Tasbir afai bolcha!Hami kina yesko lagi euta garbage collector center banaudainau?khele sama road side...
27/02/2026

Very unorganised, Tasbir afai bolcha!
Hami kina yesko lagi euta garbage collector center banaudainau?

khele sama road side ma thupari rakne ho?

Guess the Spot in Chapagaun!
27/02/2026

Guess the Spot in Chapagaun!

!!!!!!!!   ALERT   !!!!!!!!!!!!!!!!   ALERT   !!!!!!!!टाहाखेल - टिकाभैरब रोडमा देखिएको चितुवा।
31/01/2026

!!!!!!!! ALERT !!!!!!!!!!!!!!!! ALERT !!!!!!!!
टाहाखेल - टिकाभैरब रोडमा देखिएको चितुवा।

31/01/2026

VACANCY ALERT !
Anyone looking for a job?

Position: Social Media Handler
Type : Full Time or Part time
Location: Chapagaun 11, lalitpur

Must have an experience with social media fundamentals.

For details
Saayami Technology P. Ltd.
contact : 9818818335
www.saayami.com

गोदावरी नगरपालिका वडा.न-१४, बांडेगाऊमा सडक दुर्घटना भएको छ। साँझ परेको पानीको कारण बाटो चिप्लो भएको ले स्कुटर चिप्लीएर म...
29/01/2026

गोदावरी नगरपालिका वडा.न-१४, बांडेगाऊमा सडक दुर्घटना भएको छ। साँझ परेको पानीको कारण बाटो चिप्लो भएको ले स्कुटर चिप्लीएर माईक्रो सँग ठोक्कीदा उक्त दुर्घटना भएको जानकारी दिएका छन् प्रत्यक्षदर्शीहरूले।😞😞

Card credits
28/01/2026

Card credits

गोदावरी मेयर कप – खेल, एकता र उत्साहको संगम!
27/01/2026

गोदावरी मेयर कप – खेल, एकता र उत्साहको संगम!

येहि आउदो माघ ०५ गते सोमवार हुन गइरहेको बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरमा उपस्थित भइ सेवा लिनुहोस्। साथसाथै नि:शु...
18/01/2026

येहि आउदो माघ ०५ गते सोमवार हुन गइरहेको बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरमा उपस्थित भइ सेवा लिनुहोस्। साथसाथै नि:शुल्क चेक जाँच र नि:शुल्क औषधी वितरण गरिने छ।

सहयोगी संस्था : झिगु आयुर्वेद पसल
आयोजक: गो.न.पा १३ झरुवारासी वडा कार्यालय।
ब्यबस्थापन तथा समन्वय: झरुवारासी स्वास्थ्य चौकी
प्राबिधिक सहयोग: चापागाउँ आयुर्वेद औषधालय

स्थान : झरुवारासी स्वास्थ्य चौकी १३ ललितपुर।
समय: बिहान १० बजे देखि देउसो १ बजे सम्म।
नोट: नाम दर्ता देउसो १ बजे सम्म मात्र।

नि:शुल्क औषधि बितरण गरिनेछ।

* स्वास्थ्य शिविरमा सेवाहरु *
👉 ग्यास्ट्रिक 👉 कब्जियत
👉 दम तथा खोकी 👉 मुत्ररोग
👉️ पाइल्स, फिस्टुला, फिसर
👉 जन्डिस 👉 बाथ रोग
👉 नसा च्यापिएको 👉 हड्डी खिइएको
👉 छाला रोग 👉 यौन दुर्वलता
👉️ पिनास 👉 पत्थरी
👉️ स्त्रीरोग 👉️अनिन्द्रा
👉️बालरोग 👉️स्तनपायी आदि।

थप जानकारीको लागि सम्पर्क नं : 9851174241/ 9841022041

31/12/2025

🌙 सुत्नुअघि तातो पानीले खुट्टा डुबाउनुहोस् – सानो अभ्यास, ठूलो फाइदा 🌙

आयुर्वेद भन्छ:
राति खुट्टा तातो राख्दा वात दोष सन्तुलनमा आउँछ, मन शान्त हुन्छ र गहिरो निद्रा आउँछ।

५–१० मिनेट तातो पानीमा खुट्टा डुबाउँदा पाइन्छ:

1️⃣ छिटो र गहिरो निद्रा – नसाहरू रिल्याक्स हुन्छन्, sleep hormone (मेलाटोनिन) बढ्छ
2️⃣ खुट्टामा चिसोपन, मांसपेशी टाँसिँदो/दुखाइ कम – रक्तसञ्चार सुधार
3️⃣ तनाव र मानसिक थकान घट्छ – दिनभरको तनाव बाहिर निस्कन्छ
4️⃣ फंगल (fungal) संक्रमण र बदबासबाट बचाउ – एथलिट फुट (athlete foot) कम
5️⃣ पाचन सुधार – खुट्टाका केही नसाहरू पाचनसँग जोडिएका हुन्छ
6️⃣ खुट्टाको एडी (heel) फुट्ने समस्या कम – हल्का मालिसले एडी नरम र स्वस्थ हुन्छ।

💡 रोचक तथ्य:
-खुट्टाका तलुवामा सबै अंगसँग सम्बन्धित reflex points छन्।
-राति खुट्टा धोएकाहरूमा अनिद्रा ३०–४०% कम।
-मधुमेह भएका व्यक्तिका लागि हल्का तातो पानी लाभदायक।
-खुट्टा तातो राख्दा आँखाको थकान पनि कम हुन्छ।

आयुर्वेद + आधुनिक विज्ञान: खुट्टाका तलुवा र मस्तिष्कबीच गहिरो सम्बन्ध छ!

स्वस्थ जीवनशैलीका लागि Dekha Herbals लाई फलो गर्नुहोस्! 💚
www.dekha.com.np

जेष्ठ नागरिक चौतारी ठेचाेको आयोजना ,प्राबिधिक सहयोग काठमाडौ मेडिकल कलेज अस्पताल सिनामंगल र नि: शुल्क औषधि वितरण निरोग फा...
31/12/2025

जेष्ठ नागरिक चौतारी ठेचाेको आयोजना ,प्राबिधिक सहयोग काठमाडौ मेडिकल कलेज अस्पताल सिनामंगल र नि: शुल्क औषधि वितरण निरोग फार्मेसी र झिगु आयुर्वेद पसल वेलुवनाराम विहार ठेचाे ललितपुरमा बृहत नि:शुल्क स्वास्थ्य शिविर साथसाथै नि:शुल्क बिरामी परिक्षण तथा नि:शुल्क औषधी वितरण कार्य सम्पन्न।

आज शनिबार हुन गइरहेको बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरमा उपस्थित भइ सेवा लिनुहोस्।साथसाथै नि:शुल्क बिरामी परिक्षण ...
27/12/2025

आज शनिबार हुन गइरहेको बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरमा उपस्थित भइ सेवा लिनुहोस्।साथसाथै नि:शुल्क बिरामी परिक्षण तथा नि:शुल्क औेषधी वितरण गरिने छ।
आयोजक: झिगु आयुर्वेद पसल, डाबर नेपाल प्रा. लि
प्राबिधिक सहयोग: चापागाउँ आयुर्वेद औषधालय
स्थान :श्री सरस्वती मा. बिद्यालय ठेचाे ललितपुर।
समय: बिहान १० बजे देखि देउसो २ बजे सम्म।
नोट: नाम दर्ता देउसो १ बजे सम्म मात्र।
नि:शुल्क औषधि बितरण गरिनेछ।
* स्वस्थ शिविरमा सेवाहरु *
👉 ग्यास्ट्रिक 👉 कब्जियत 👉 दम तथा खोकी 👉 मुत्ररोग 👉️ पाइल्स, फिस्टुला, फिसर 👉 जन्डिस 👉 बाथ रोग 👉कलेजो 👉️ माइग्रेन 👉️ युरिक एसिड 👉 नसा च्यापिएको 👉 हड्डी खिइएको 👉 छाला रोग 👉 यौन दुर्वलता 👉️पिनास 👉 पत्थरी👉️ स्त्रीरोग 👉️ अनिन्द्रा आदि।
थप जानकारीको लागि सम्पर्क नं : 9851174241/
9841022041

Address

Chapagaun/11
Lalitpur
44710

Alerts

Be the first to know and let us send you an email when Godawaripost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Godawaripost:

Share