Infrapana

Infrapana नेपालको पूर्वाधार र निर्माण क्षेत्रका ताजा समाचार र विश्लेषणहरू यहाँ पाउनुहोस्। हामीले तपाईंलाई प्राविधिक र विकासका महत्वपूर्ण विषयहरूमा अपडेट राख्नेछौं।

Sona Khola Hydropower Project (9 MW) को पावरहाउसमा रूफ ट्रस जडान कार्य सम्पन्न हुनु आयोजना निर्माणको अर्को महत्वपूर्ण उप...
16/08/2026

Sona Khola Hydropower Project (9 MW) को पावरहाउसमा रूफ ट्रस जडान कार्य सम्पन्न हुनु आयोजना निर्माणको अर्को महत्वपूर्ण उपलब्धि हो। यससँगै पावरहाउस संरचनाको निर्माण सम्पन्नतातर्फ थप महत्वपूर्ण प्रगति भएको छ भने आगामी इलेक्ट्रो–मेकानिकल कार्यहरू अघि बढाउन पनि मार्ग प्रशस्त भएको छ।
-Kushal Ghimire

EPC Manang Marsyangdi Hydropower Project (१३५ मेगावाट) ले माननीय मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO), सहकारीका सदस...
16/08/2026

EPC Manang Marsyangdi Hydropower Project (१३५ मेगावाट) ले माननीय मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO), सहकारीका सदस्यहरू तथा सहकार्यमा सहभागी टोलीलाई आयोजनास्थल भ्रमण गराएको छ। भ्रमणका क्रममा आयोजनाको प्रगति तथा हाल भइरहेको निर्माण कार्यहरूको स्थलगत समीक्षा तथा अवलोकन गरिएको थियो।
-Abhay Yadav

successful completion and commissioning of the 10 MW Siddhi Khola Hydropower Project -Roshan Bohora
16/08/2026

successful completion and commissioning of the 10 MW Siddhi Khola Hydropower Project
-Roshan Bohora

🌊 तादी खोला साना जलविद्युत आयोजना निर्माणमा निरन्तर प्रगति! ⚡तादी खोला साना जलविद्युत आयोजनाको इन्टेकका सिभिल संरचना निर...
16/08/2026

🌊 तादी खोला साना जलविद्युत आयोजना निर्माणमा निरन्तर प्रगति! ⚡

तादी खोला साना जलविद्युत आयोजनाको इन्टेकका सिभिल संरचना निर्माण तथा वाटरवे (जलमार्ग) को एलाइनमेन्ट कार्य निर्धारित समयतालिकाअनुसार निरन्तर रूपमा अघि बढिरहेको छ।
-Suresh Thakuri

Butterfly valve and spiral installation
16/08/2026

Butterfly valve and spiral installation

उत्तराखण्डको चमोलीमा निर्माणाधीन सुरुङमा भारी वर्षापछि अचानक पानी र माटो/ढुंगा पसेर दुर्घटना भयो। २२ जना कामदारमध्ये ६ ज...
14/08/2026

उत्तराखण्डको चमोलीमा निर्माणाधीन सुरुङमा भारी वर्षापछि अचानक पानी र माटो/ढुंगा पसेर दुर्घटना भयो। २२ जना कामदारमध्ये ६ जनाको मृत्यु, १४ जना घाइते र २ जना अझै सुरुङभित्र फसेका छन्।

यस्ता दुर्घटना रोक्न सुरुङ निर्माणमा जमिनको अवस्था निरन्तर जाँच, पानीको दबाब निगरानी, राम्रो ड्रेनेज, सुरुङलाई समयमै बलियो बनाउने, आपतकालीन उद्धार योजना र खराब मौसममा काम रोक्ने व्यवस्था अत्यन्त आवश्यक हुन्छ।

14/08/2026

Another day inside the tunnel at Upper Trishuli-1 Hydroelectric Project (216 MW) 🇳🇵

Supervising rock support works at Adit 3 — wire mesh, rock bolts, and shotcrete going in to keep the tunnel face stable as excavation advances. Underground construction isn't glamorous, but it's where the real engineering happens: every bolt and every layer of shotcrete is a small decision that keeps the whole tunnel safe.
-Deepak Kumar KC

𝐒𝐭𝐞𝐚𝐝𝐲 𝐏𝐫𝐨𝐠𝐫𝐞𝐬𝐬 𝐚𝐭 𝐒𝐚𝐛𝐡𝐚 𝐊𝐡𝐨𝐥𝐚 𝐇𝐲𝐝𝐫𝐨𝐩𝐨𝐰𝐞𝐫 𝐏𝐫𝐨𝐣𝐞𝐜𝐭-Batu Lamichane
13/08/2026

𝐒𝐭𝐞𝐚𝐝𝐲 𝐏𝐫𝐨𝐠𝐫𝐞𝐬𝐬 𝐚𝐭 𝐒𝐚𝐛𝐡𝐚 𝐊𝐡𝐨𝐥𝐚 𝐇𝐲𝐝𝐫𝐨𝐩𝐨𝐰𝐞𝐫 𝐏𝐫𝐨𝐣𝐞𝐜𝐭
-Batu Lamichane

Site visit to the Tanahun Hydropower Project - 140MW.  -Nabin Khatri
13/08/2026

Site visit to the Tanahun Hydropower Project - 140MW.
-Nabin Khatri

  HYDROELECTRIC PROJECT 46.25MW.-Dipak Budhathoki      #
13/08/2026

HYDROELECTRIC PROJECT 46.25MW.
-Dipak Budhathoki
#

Address

Mahalaxmi-6
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Infrapana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share