Yuwa Sandesh

Yuwa Sandesh युवा सन्देश अनलाईन न्यूज

06/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन -२०८२ || NEPAL TELEVISIONwww.election.psbnepal.gov.np ...

05/03/2026

फाइनल अपडेट
क्षेत्र नं १
जम्मा: ५२६३२
महिला: २५७४१
पुरूष: २६८९१

क्षेत्र नं २
जम्मा : ६१९७५
महिला: ३१०३५
पुरूष: ३०९४०

क्षेत्र नं ३
जम्मा: ६९३९१
महिला: ३५०५५
पुरूष: ३४३३६

total final: 183998
male: 92167
female: 91831
68.33%of total final( total voter 269256)

नेपाल प्रहरी, ललितपुर जिल्ला परिसर

05/03/2026

मत पेटिका सेनाले लैजान हल्ला गलत सबभन्दा अगाडी ड्राइभर र मतदान अधिकृत बस्नुहुन्छ त्यसपछि प्रहरी र प्रहरी भन्दा पछाडी उम्मेदवारका प्रतिनिधि हुन्छन । आबश्यक पर्यो भने सशस्त्र प्रहरी बल र नेपाली सेनाको गाडीले स्कटिगं गर्छ ।
गृहमन्त्री ओम प्रकाश अर्याल

04/03/2026
04/03/2026

आज २०८२ साल फागुन २१ गते नेपालको प्रतिनिधि सभा निर्वाचन
जनताले आफ्नो मत दिएर आफ्नो र देशको भबिष्य कोर्ने दिन । आवेग,लड र होडवाजी त्यागी धैर्य र सम्मेमित भै विवेकपुर्ण आफ्नो मत दर्ज गरौ ।

चुनावको पूर्वसन्ध्यामा आईजीपी दानबहादुर कार्कीको कडा निर्देशन, चुनाव बिथोल्नलाई नछाड्न अर्डर !प्रहरी महानिरीक्षक (आईजीपी...
04/03/2026

चुनावको पूर्वसन्ध्यामा आईजीपी दानबहादुर कार्कीको कडा निर्देशन, चुनाव बिथोल्नलाई नछाड्न अर्डर !

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शान्तसँग निर्वाचन सम्पन्न गर्न संगठनलाई निर्देशन दिएका छन्। निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई नछाड्न आफू मातहतका निकायलाई निर्देशन दिएका हुन्।
Nepal Police
Election Commission, Nepal

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र...
04/03/2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ। मतदानका लागि चितवन आउनुभएका उहाँले सबै राजनीतिक दलको सहभागितामा निर्वाचन हुने भएकाले समस्या नहुने बताउनुभयो । उहाँले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालय मतदान केन्द्रबाट मतदान गर्ने तयारी गर्नुभएको छ ।

Yuwa Sandesh
प्रचण्ड

ओली, बालेन र रन्जित भि डे को चुनावी क्षेत्र झापामै ९ हजार सुरक्षाकर्मीहरू खटिने भएका छन् ।
04/03/2026

ओली, बालेन र रन्जित भि डे को चुनावी क्षेत्र झापामै ९ हजार सुरक्षाकर्मीहरू खटिने भएका छन् ।

प्रतिनिधि सभा सदस्य पदको निर्वाचन -२०८२ को सबै तयारी पुरा भोली बिहान ७ बजे बाट बेलुका ५ बजे सम्म मतदान हुने । फोटो- ललित...
04/03/2026

प्रतिनिधि सभा सदस्य पदको निर्वाचन -२०८२ को सबै तयारी पुरा भोली बिहान ७ बजे बाट बेलुका ५ बजे सम्म मतदान हुने ।
फोटो-
ललितपुर-२ महालक्ष्मी -५ टिकाथली
हाईभ्यू स्कुल

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना
01/02/2026

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना

काठमाडौं । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँताएको छ । वाईसीएल नेपालको भर्चुअल मा...

प्रत्यक्षतर्फको २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सकियो
01/02/2026

प्रत्यक्षतर्फको २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी फागुनमा २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको ३० लाख मतपत्र छपाइ सकिएको छ ....

Address

Mahalaxmi-5
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Yuwa Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share